• ७ जेठ २०८१, सोमबार

विजयनगर गाउँपालिका-१ मा एमाले विजयी

blog

जानु पाण्डे, कपिलवस्तु, वैशाख ३१ गते। कपिलवस्तुमा नेकपा एमालेले विजय सुरुवात गरेको छ। विजयनगरमा गाउँपालिका वडा नम्बर १ मा एमालेको प्यानल विजयी भएको हो। 

वडा अध्यक्षमा इन्नर थारु ८७३ मत ल्याइ विजयी हुनुभएको छ। जनता समाजवादी पार्टीबाट वडा अध्यक्षको उम्मेदवार बुधराम चौधरीले ५०१ मत प्राप्त गरेर दोस्रो हुनुभएको छ।