• १४ असार २०८१, शुक्रबार

पूर्वप्रधानमन्त्री खनाल र नेम्वाङद्वारा मतदान

blog

तस्बिर : प्रेम अधिकारीको फेसबुकबाट

काठमाडौं, वैशाख ३० गते । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले गृहजिल्ला इलाम पुगेर मतदान गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले सूर्योदय–९ पान्दामको राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा मतदान गर्नुभएको हो ।

यसैगरी, नेकपा (एमाले) उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलाम नगरपालिका–७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्रमा मतदान गर्नुभएको छ ।