सन्दर्भ पनौतीका केही जात्रापर्वहरूको
प्राकृतिक सौन्दर्यले सजिएको ऐतिहासिक एवं सांस्कृतिक नगर हो पनौती । कलापूर्ण मूर्तिहरू र मन्दिरहरूले सजिएको यो नगर कलात्मक छ । शचीतीर्थ, उत्तरप्रयाग, पावनधाम आदि उपनाम पाएको यो नगर धार्मिक आस्थाको केन्द्रविन्दु हो ।