जिजीविषा (कथा)
मनोज बिरामी छ यसैले उसका दुवै दिदीको अनुहार अँध्यारो छ, मनोज बिरामी छ यसैले उसका आमाबाबु भित्रभित्र रोइरहेछन्, मनोज बिरामी छ यसैले उसका साथी चिन्तित छन्, मनोज बिरामी छ यसैले उसकी भित्री मायालु दुःखी छ ।