कुमारी कोरला

उचाइ त्यति धेरै त कहाँ हो र ? केवल करिब ४ हजार ७ सय मिटर मात्र न हो तर नछिचोलेको उचाइ पहिलो पटक छिचोल्दा अत्यन्तै प्रफुल्ल थियो मन । भन्नु नै पर्दा सगरमाथा चुम्दा तेन्जिङ–हिलारी के खुसी