नियति (कथा)
मन उच्चाट छ आज उसको । समय कटाउन र आवश्यक सूचना लिने विचारले खाना खानासाथ पुरानो साथी सरोजको घर पुग्यो ऊ । मध्याह्नको समय थियो । बाह्र बजेको घाम निकै चर्को, भत्भती पोल्ने !