दुर्गादत्तको तेस्रो विवाह

एकाएक दुर्गादत्त टक्क रोकिए । अर्जुनदृष्टि लगाएर हेर्न थाले । उनी असमञ्जस्यमा परेका थिए । उनले जो देखिरहेका थिए त्यो आफैँमा एउटा अविश्वनीय दृश्य थियो । लाम्चो