वास्तुकलाले ढपक्कै बन्दीपुर
निलो सफा सुग्घर आकाश । मुन्तिर अग्ला होचा चोटिला हिमशृङ्खला । अझ मुन्तिर गाढा हरिया पर्वतहरूको लाम अनि यसैमाथि बसेको मनमोहक बन्दीपुर । बन्दीपुरको मनोरम दृश्यलाई मनभित्रै राखिराख्न