तिज परम्परा र परिवेश

भदौ भन्नेबित्तिकै कृष्णाष्टमी र तिजको सम्झना आइहाल्छ । तिजको रौनक र दिदीबहिनीको जमघटको याद आइहाल्छ । एक परम्परा चेलीलाई जन्मघरसँग चाडपर्वको बहानामा भए पनि सम्झिने दिन हो । जति नै दुरी रहोस्, भौतिक