हजारीमाला (कथा)

लिखुरे भारतको गुजरात कमाउन गएको दुई वर्ष भयो । आमा हिउँकलीका मनमा बाबु नहु“दा सानो छोरा परदेश कमाउन गएको वर्ष दसैँतिहारमा नआउँदा कति अमिलो मन भएको थियो । यो दसैँमा नआए पनि तिहारमा अवश्य आउँछ होला ।