डियर तलब, आई लभ यु

श्री तलब महोदय, एक तलबजीवी तलबपीडित कर्मचारीको न्यानो अभिभादन स्वीकार गर । इच्छा, आकाङ्क्षा निरन्तर बेलुन जसरी फुल्दै छ । महँगीको चरमचुलीले सगरमाथा छेक्न आँटिसक्यो