सँझ्याः (कथा)
ड्याम्म... । आँगनमा केही खसेको र फुटेको आवाज आयो । जोगलाल धेवाजूले हतार गरेर सँझ्याः बाट तल नियाले । धुरीबाट टायल झरेको रहेछ । के भएछ भन्दै उनी हतारिँदै खुरुरुरु भ¥याङ ओर्लेर तल गए । आँगनमा उभिए