स्मृतिमा भीष्मपितामह

कवि तथा लेखक पण्डित दीपनारायण मिश्र हामीमाझ हुनुहुन्न । उहाँले यो धर्ती छाडेको चार वर्ष बितिसकेको छ । भौतिक रूपमा उहाँ हामीमाझ हुनुहुन्न तर उहाँ आफ्नो साहित्यिक कर्म र धर्मले गर्दा उहाँ हिजो, आज र भोलि पनि जीवित रहनुहुने छ । पं.