कांग्रेसको प्रदेश महामन्त्री सवार गाडी भारतमा दुर्घटना
नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश कमिटी महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी आइतबार भारतमा दुर्घटना भएको छ ।
मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष
‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उहाँहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रूपमा सहकार्य गरिरहनुभएको छ ।
एक अर्ब ५२ करोड बढीको खानेपानी योजना
पोखरा महानगरपालिकाको काँहुडाँडा, कृस्ति, भरत पोखरी, निर्मलपोखरी र मट्टीखान लगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउने पानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
गलेश्वर–पुलाश्रम सडक स्तरोन्नति योजना सञ्चालन हुँदै
म्याग्दीका दुई प्रशिद्ध धार्मिकस्थल जोड्ने सडक स्तरोन्नति योजना सञ्चालनको तयारी गरिएको छ । बेनी नगरपालिका ९ स्थित गलेश्वर शिवालयदेखि वडा नम्बर ५ मा रहेको धार्मिक स्थल पुलाश्रम हुँदै जागन्नाथ जोड्ने सडक स्तरोन्नति योजना सञ्चालनको तयारी गरिएको हो ।
ब्रेक फेल भएको ट्रकले दुई होटलमा क्षति
ब्रेक फेल भएर अनियन्त्रित भएको ट्रक होटलमा पस्दा दुई वटा होटलमा क्षति भएको छ । नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना. ५ ख. ८६७१ नम्बरको मार्वल लोड गरेको ट्रकको ब्रेक फेल भएपछि अनियन्त्रित भएर धौलागिरी होटल एण्ड लजमा पस्दा उक्त होटलमा पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
बजेट अधिवेशनको प्रभाव
नागरिकको मत र इच्छाले चल्ने शासकीय व्यवस्था लोकतन्त्र हो ।
लोकतन्त्रका १८ वर्ष
एक दिन कुनै जङ्गलमा बाघ र गधाको भेट हुन पुग्छ र भलाकुसारी गर्न थाल्छन् ।
शिक्षकहरू तत्काल विद्यालय फर्कनु पर्छ
शिक्षामन्त्री विद्या भट्टराईले आफ्नो पदबाट राजीनामा दिएर रघुजी पन्त नयाँ शिक्षामन्त्री नियुक्त हुँदासम्म शिक्षक महासङ्घले आफ्नो आन्दोलनलाई निरन्तरता दिएको छ ।
आर्थिक विकासमा पर्यटन
बर्से अधिवेशन सुरु भएको छ । लोकतान्त्रिक मुलुकमा सबैको अधिकार सुनिश्चित हुनु पर्छ ।
मातृऔँसीको महत्व
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी,’ मर्यादा पुरुषोत्तम श्रीरामद्वारा उच्चारित यो श्लोकले भन्छ :
ललितपुरद्वारा एनएसएल उपाधि रक्षा
दशरथ रङ्गशालमा शनिबार भएको फाइनलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै उपाधि रक्षा गरेको हो ।
गोरखापत्रकर्मी शाही र थापालाई फोटो पत्रकारिता अवार्ड
शनिबार ललितपुरमा आयोजित पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्डको अवसरमा उहाँहरुलाई सम्मान प्रदान गरेको हो।गोरखापत्र अनलाइनका फोटो पत्रकार शाहीले पर्यटन तथा संस्कृति विधा र गोरखापत्र दैनिकका फोटो पत्रकार थापाले महिला समूहबाट अवार्ड जित्नुभएको हो। फोटो पत्रकारद्वयलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अवार्ड र सम्मान पत्र प्रदान गर्नुभयो।
तमोरमा पौडी खेल्ने क्रममा एक व्यक्ति बेपत्ता
ताप्लेजुङस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा शनिबार एक व्यक्ति बेपत्ता हुनुभएको छ। प्रहरीका अनुसार जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी खुवाका ५६ वर्षीय जीतबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता हुनुभएको हो।
गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव
गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र इजरायलद्वारा पाँच वर्षका लागि युद्धविराम गर्ने सहमतिका लागि नयाँ प्रस्ताव अघि सारेको हमास निकट एक अधिकारीले शनिबार बताएका छन् ।
विद्यालय सञ्चालन गर्न पालिकाको दबाब, माग पूरा नभएसम्म नखोल्ने शिक्षकको अडान
नवलपुरका स्थानीय पालिकाहरूले भोलि आइतबारदेखि विद्यालय सञ्चालन गर्न दबाब बढाएका छन्। तीन वटा पालिकाले विज्ञप्ति निकालेर आइतबारदेखि विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन्।
क्रिकेट प्रशिक्षक स्टुआर्ट उत्साहित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुआर्ट ल नेपाल आउनासाथ उत्साहित देखिनुभएको छ ।
तराईका जिल्लामा बढ्यो गर्मी, बाहिर ननिस्कन आग्रह
वैशाख लागेसँगै रूपन्देहीसहित तराईका जिल्लामाहरूमा अत्याधिक रूपमा गर्मी बढेको छ । अप्रत्यासित रूपमा गर्मी बढेपछि तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
पुनर्निर्माण पछि पनि झस्किन्छन् स्थानीय
निस्दी गाउँपालिका–२, सुकेकोटका बेनीसरा राना २०७२ वैशाख १२ गतेको दिन सम्झिँदा अझै पनि झस्किनुहुन्छ । त्यस दिन खाना खाएर घरबाट निस्किनु भएका उहाँ जब आँगनमा पुग्नु भएको थियो, आँखै अगाडि घर भत्कियो ।
सपनाको पदचाप [निबन्ध]
रात हरायो सपना हरायो सपनाको रङ्गीन कथा हरायो ।
चन्दनबारी चियाउँदै गोसाइँकुण्ड
चिसो बिहानीमा सिमसिम पानी पर्दै थियो । २०८१ साल असोज २९ गते गोसाइँकुण्डतर्फ हिँड्ने बेलामा कान्छी छोरीले भनी, “मामु छिट्टै आउनु है !”
शिक्षाद्वारा जातीय एकता सुदृढीकरण
पछिल्ला केही दशकमा, विशेष गरी दुर्गम र जातीय अल्पसङ्ख्यक क्षेत्रमा निरन्तर सुधार र लगानीमार्फत चीनले व्यापक र सन्तुलित शैक्षिक विकास हासिल गरेको छ ।
ऊर्जा आत्मनिर्भरताको यात्रा
नेपाल संसारको त्यस्तो थलो हो, जहाँ नदीनाला हरिया पहाड चिर्दै बग्छन्, घाम वर्षभर झुल्किरहन्छ, अनि वर्षा ऋतु पनि आफ्नो चक्रमा चलिरहन्छ ।
राजनीतिमा इमानदारीको खडेरी
लोकतन्त्र, शाब्दिक अर्थमा ‘जनताको शासन’ हो । यो एक यस्तो शासन प्रणाली हो, जहाँ देशका नागरिकले आफ्नो सार्वभौम अधिकार प्रयोग गरी आफ्ना प्रतिनिधिलाई स्वतन्त्र र निष्पक्ष निर्वाचनको माध्यमबाट चयन गर्छन् ।
दिवा खाजाको चुनौती
दिवा खाजा कार्यक्रम नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत देशभरका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि सञ्चालित कार्यक्रम हो ।