यु–१९ एसिया कप : नेपालको सान्त्वना जित
एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित निकालेको छ ।
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेस
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस भएको छ।
विवाह पञ्चमीमा धनुष यज्ञ
सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ कार्यक्रम गरेर महोत्सव मनाइँदै छ।
ललितपुरमा मेयर कप ब्याडमिन्टन सुरु
ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ ।
विवाहपञ्चमी महोत्सवमा प्रदेश सरकारको अपनत्व
मधेश प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवलाई पहिलो पटक अपनत्व ग्रहण गरेदेखि व्यवस्थापनमा सक्रियता देखाएको छ।
सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको सूचना–प्रविधि (आइटी) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गर्नुभएको छ ।
फाल्गुनन्द गोल्डकपको ‘एन्थम’ सार्वजनिक
फिदिम रिपोर्टिङ क्लबले आसन्न फाल्गुनन्द गोल्डकप ‘एन्थम’ सार्वजनिक गरेको छ ।
अयोध्याबाट आएका जन्ती जनकपुर प्रस्थान
विवाहपञ्चमी महोत्सवमा भाग लिन भारतको अयोध्याबाट आएका जन्तीलाई महोत्तरी विभिन्न पालिकामा स्वागत र बिदाइ गरिएको छ। सोमबार राति जिल्लाको मटिहानीमा विश्राम गरेका जन्ती मंगलबार बिहान मटिहानी हुँदै जलेश्वर तथा पिपरा हुँदै जनकपुर प्रस्थान गरेका छन्।
संसद् अधिवेशनका लागि सांसद नै तयार देखिनुहुन्न : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानुनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।
एसियन प्यासिफिक सितोरियो करातेको अध्यक्षमा गुरुङ
एसिएन प्यासिफिक सितोरियो कराते महासङ्घको अध्यक्षमा दावा गुरुङ निर्वाचित हुनुभएको छ ।
उपराष्ट्रपति यादव र कतारका राजदूत अन्सारीबिच भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अलि अल अन्सारीबिच भेटवार्ता भएको छ ।
मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबिच व्यापार सहजीकरणका लागि छलफल
छिमेकी राष्ट्र भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबिच द्विपक्षीय हितका विषयमा मङ्गलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
सबै धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति र परम्पराअनुसार अघि बढ्ने अवस्थाको जगेर्ना गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
एनपीएल : पोखरामाथि चितवनको फराकिलो जित
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।
नेप्से परिसूचक १७ दशमलव ८० अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ अङ्कमा पुगेको छ ।
औल झर्दै भेडीगोठ
बाजुराको पूर्वी उत्तरमा पर्ने बुढीनन्दा, हिमाली, स्वामिकार्तिक र जगनाथ गाउँपालिकाका भेडीगोठ धमाधम औल झर्न थालेका छन् ।
प्रधानमन्त्री ओली–एनपिसी अध्यक्ष भेटवार्ता
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबिच भेटवार्ता भएको छ ।
‘अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहायता सामग्री सरकारले उपलब्ध गराउँछ’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ट्याक्टर पल्टिँदा चालकको मृत्यु
धनुषामा उखु लोड गरिएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
सुख्खायाममा प्राधिकरणले विद्युत माग पूरा गर्न सक्दैन : निर्देशक घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा समयमा प्राधिकरणले विद्युत माग पूरा गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।
कोशी प्रदेशका १३७ पालिकाका सभापतिहरूको प्रादेशिक भेला
मोरङको बेलबारीमा कोशी प्रदेशका १३७ पालिकाका सभापतिहरूको प्रादेशिक भेलाको सुरु भएको छ । भेलाको दोस्रो दिन मङ्गलबार बिहान सभापतिहरू बेलबारीमा शान्ति पदयात्रा गरेका छन् ।
अमेरिकाद्वारा युक्रेनलाई ७२ करोड ५० लाख डलर सहयोग
संयुक्त राज्य अमेरिकाले २०२२ फेब्रुअरी–२४ देखि युक्रेनविरुद्ध चलिरहेको सैन्य अपरेसनको लागि ठुलो मात्रामा मिसाइलसहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।
भारतमा पहिरोमा फसेका चारवटा शव फेला
भारतको दक्षिणी राज्य तमिलनाडुमा उद्धारकर्ताहरूले पहिरोमा फसेका चारवटा शव निकालेको बताएका छन् ।
एनपीएल : चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ६२ रनको लक्ष्य दिएको छ ।