दूरगामी महत्वको भ्रमण
प्राचीनकालदेखि नेपाल र चीनबिच प्रगाढ सम्बन्ध रहँदै आएको छ ।
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो ।
कानुन निर्माणमा अनुसन्धान
संसारभर जुनसुकै प्रजातान्त्रिक मुलुकमा कानुन निर्माणको एकलौटी अधिकार विधायिकालाई प्रदान गरेको पाइन्छ ।
पर्यटकीयस्थल दोलालघाटमा मोटरबोट परीक्षण
जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ ।
सम्मानपूर्ण व्यवहारको अपेक्षा
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरका फरक क्षमता भएका व्यक्तिका लागि विशेष दिनका रूपमा प्रत्येक वर्ष डिसेम्बर ३ का दिन मनाउने गरिन्छ ।
कृषि अनुदानको औचित्य
कृषि क्षेत्रमा अनुदानको औचित्य र सदुपयोगबारे जनस्तरमा व्यापक चासो देखिएको छ ।
२५ हजार घुस लिने प्रहरीका सई बुढाथोकी पक्राउ
ट्राफिक प्रहरी रोल्पाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकी रङ्गे हात घुससहित पक्राउ पर्नु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जबाट गएको टोलीले सई बुढाथोकीलाई २५ हजार घुस रकमसहित पक्राउ गरेको हो ।
सङ्क्रमणकालीन न्यायको बाटो
दसबर्से माओवादी सशस्त्र सङ्घर्षमा हजारौँ जनता मारिए ।
धवन र तनवीरको उद्देश्य एउटै
पाल प्रिमियर लिग (एनपिएल) स्तरीय विदेशी खेलाडीको उपस्थितिले चर्चामा छ ।
‘महाभोज’ बन्ने
सफल चलचित्र ‘पुजार सार्की’ निर्देशन गर्नुभएका दिनेश राउतले ‘महाभोज’ नामक चलचित्र निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
सुमनको लेखनमा ‘छेवैमा बस’
लोक आधुनिक गीत ‘छेवैमा बस’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
‘प्राज्ञहरूले ‘थिङ्कट्याङ्क’ का रूपमा काम गर्नु पर्छ’
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा सोमबार ‘प्राज्ञिक भेला २०८१’ सम्पन्न भएको छ ।
झ्याउरे लयको प्रवर्धन गर्न जोड
नेपाली मौलिक झ्याउरे छन्दलयको प्रवर्धन गर्ने उद्देश्यसहित झ्याउरे लयबारे चर्चा गरिएको छ ।
एकासी हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आठ हजार १६६.८ मेट्रिक टन (८१ हजार ६६८ क्विन्टल) धान खरिद गरेको छ ।
नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा.........
बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
आर्थिक सुधार सुझाव आयोगद्वारा सुझाव सङ्कलन
नेपाल सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपालगन्जका आर्थिक क्षेत्रका अगुवाबाट सुझाव सङ्कलन गरेको छ ।
जलविद्युतकाे सेयर किन्न विपन्नलाई ऋण
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत जलविद्युत् आयोजनामा लगानी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विपन्न नागरिकका लागि बिनाधितो सहुलियत दरमा कर्जाको व्यवस्था गरेको छ ।
पचास करोडसम्म लगानी गर्न विदेशबाटै आवेदन गर्न सकिने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले ५० करोड रुपियाँसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने व्यवस्था भएको बताउनुभएको छ ।
‘क्रेडिट रेटिङको नतिजाले लगानी बढाउने’
सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को नतिजाले नेपालमा थप बाह्य लगानी बढाउने वातावरण बनाएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभएको छ ।
जुम्लाको विकट क्षेत्रमा टेलिकमको सेवा
नेपाल टेलिकमले जुम्लाको अति विकट पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ ।
उदयपुरको बेलका ९ मा माओवादीका घिमिरे विजयी
उदयपुरको बेलका नगरपालिका वडा नं ९ को वडा अध्यक्ष पदका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएको छ ।
हाम्रो पे वालेटमा पाँच सय बढी सहकारीको खाताबाट रकम लोड गर्न सकिने
अब सहकारी संस्थाहरूको खाताबाट समेत ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैङ्क र डिजिटल वालेट ‘हाम्रो पे’ बिच यसका लागि सम्झौता भएको हो ।
स्थानीय तह उपनिर्वाचनः सबै नतिजा (विवरण सहित)
स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।
अपाङ्गताका आधारमा गरिने विभेदलाई निषेध गर्नुपर्ने : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका नागरिकले पहिचानसहित मर्यादित र आत्मसम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्ने बताउनुभएको छ ।