साविक विजेता लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
बिहान जङ्गलमा लगेर राँगा छाड्ने र बेलुका गोठमा ल्याएर बाँध्ने, खोटाङ खाल्लेका कृषकहरुको अहिलेको दैनिकी बनेकोे छ । सामूहिकरुपमा व्यावसायिक राँगापालन सुरु गरेका खाल्लेका चारसले दाप्सा कृषक समुहसँग अहिले राँगा र पाडी गरेर २४ वटा छन् ।
युरोपेली केन्द्रीय बैंक (इसिबी) की प्रमुख क्रिस्टिन लेगार्डले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मौद्रिक नीतिमाथि नियन्त्रण लिने प्रयास सफल भए विश्व अर्थतन्त्रका लागि अत्यन्त खतरनाक हुने बताउनुभएको छ ।
गोरखाको पालुङटार नगरपालिका–६ कालामाटा र तनहुँको भानु नगरपालिका–३ चामबास जोड्ने मर्स्याङ्दी नदीमा मोटरेबल पुल निर्माण भएको छ ।
सुडानमा जारी हिंसात्मक द्वन्द्वले देशका ऐतिहासिक र सांस्कृतिक सम्पदालाई गहिरो क्षति पुर्याइरहेको छ ।
जलवायु परिवर्तनको असरका कारण सिन्धुपाल्चोकका उच्च हिमाली क्षेत्रमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र रुसबीचको मजबुत सम्बन्धलाई जोड दिँदै कठिन परिस्थितिमा पनि दुवै देश काँधमा काँध मिलाएर उभिएको बताउनुभएको छ ।
अटोमा चालक सहित पाँच जना सवार रहेको बताइएको छ ।
अविरल वर्षापछि खसेको ठूलो पहिरोका कारण सङ्खुवासभाको उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ।
शुक्लाफाँटा नगरपालिका-१० को वडा कार्यालय परिसरमा रहेको बारीमा फूलको रस चुस्दै गरेको घाँसे पहेलो पुतली (कमन ग्रिन एलो बटरफ्लाइ) ।
सुनकोशी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुकदेव तिमल्सिनाले आफूले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता(वृद्ध भत्ता) स्नातक तहमा अध्ययनरत गरीब, जेहेन्दार, पिछडिएका वर्ग समुदायका विद्यार्थीलाई छात्रवृत्ति स्वरुप वितरण गर्दे आइरहनुभएको छ ।
अफगानिस्तानमा सोमबार राति गएको शक्तिशाली भूकम्पले घरहरू भत्किएपछि ठूलो उद्धार अभियान सुरु भएको छ । यस विपत्तिमा छ सयभन्दा बढी मानिसको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले लोकसेवा आयोगको निष्पक्षता, पारदर्शीता र जवाफदेहीताकै कारण आयोगप्रति आकर्षण बढिरहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्गठन निर्माणको निम्ति आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
बर्दिया र कैलालीको सीमा भएर बग्ने कर्णाली नदीले गेरुवा गाउँपालिका–२ बनघुस्रास्थित तटबन्ध कटान गर्न थालेपछि गेरुवा गाउँपालिकाका आधा दर्जन भन्दा बढी गाउँ उच्च जोखिमा परेका छन् ।