भारतीय सुरक्षा बलले सोमबार एकजना शीर्ष कमान्डरसहित तीन जना ‘नक्सलवादी’ विद्रोहीलाई गोली हानेर मारेको छ । यो कारबाही सरकारको दशकौँदेखि चल्दै आएको विद्रोहलाई अन्त्य गर्ने प्रयासको हिस्सा हो ।
आदिल आलम अन्सारी र सन्दीप जोरालाई समेट्दै नेपाल र वेस्ट इन्डिजबिच संयुक्त अरब इमिरेट्स (युएई)मा हुने टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
जलवायु परिवर्तनका कारण बढ्दो समुद्री सतहले सन् २०५० सम्ममा १५ लाखभन्दा बढी अष्ट्रेलियाली नागरिकको घर र जीवनशैलीमा गम्भीर सङ्कट उत्पन्न गर्ने चेतावनी एक महत्वपूर्ण प्रतिवेदनले दिएको छ ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उहाँले पदबहाली गर्नुभएको हो । उहाँ नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी प्रमुख हुनुहुन्छ ।
नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब रु एक खर्ब स्रोत जुटाउन सकिने बताउनुभएको छ ।
दोहामा हमासका सदस्यमाथि इजरायली आक्रमणको प्रतिक्रियामा बोलाइएको आपतकालीन शिखर सम्मेलनको पूर्वसन्ध्यामा कतारका प्रधानमन्त्रीले आइतबार अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड’ अस्वीकार गर्न र इजरायललाई जवाफदेही बनाउन आग्रह गर्नु भएको छ ।
काठमाडौंको वनस्थलीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
चीनको रोजगारी बजार अगस्ट महिनामा समग्ररूपमा स्थिर देखिएको छ । राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस)का अनुसार, अगस्टमा शहरी बेरोजगारी दर ५.३ प्रतिशत पुगेको छ, जुन जुलाईको तुलनामा ०.१ प्रतिशतले बढी हो ।
बाँके जिल्लाका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका ३४० जना बालबन्दी र कैदीहरूमध्ये २८५ जना अझै पक्राउ परेका छैनन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार इजरायलमा रहेका बेला इजरायली सेनाले उत्तरी गाजामा आक्रमण तीव्र पार्यो, धेरै अग्ला भवन ध्वस्त भए र कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु भयो ।
विन्डसर क्यासलमा ५० मिटर लामो महोगनी (एक प्रकारको वृक्ष) टेबल सजिँदैछ, शाही गाडी तान्ने घोडा अभ्यास गर्दै छन् र सैन्य गार्डले सटीक अभ्यास गरिरहेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्षको चाडवाडलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।
स्थानीयवासीको मनकारी पहल, स्वस्फूर्त श्रमदान र सहयोगले जलिरहेको भवनलाई पुनः सेवा केन्द्रमा रूपान्तरण गर्दा प्रहरी मात्र होइन, नागरिकले पनि आशा र विश्वासको नयाँ ज्योति देखेका छन्।
जेनजीको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय मङ्गलापुर रूपन्देहीको पुन:निर्माणमा युवाहरु जुटेका छन् ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गर्नुभएको छ ।