दाङको देउखुरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मगर समुदायको बाहुल्यता रहेको जिल्ला पाल्पामा मगर समुदायले माघेसङ्क्रान्ति पर्व विभिन्न कार्यक्रम सहित मनाइएको छ। बिहीबार रामपुर नगरपालिका–२, बादरकुनामा मगर खाना महोत्सव सहित माघेसङ्क्रान्ति पर्व मनाइएको छ।
अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा सिद्धार्थ कटेज नेपालगन्जले चौथोपटक मःमः फेस्टिभल आयोजना गर्ने भएको छ ।
धनकुटाको चौबिसे गाउँपालिकामा सम्पन्न तेस्रो त्रिवेणी कप पुरुष भलिवल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले थारू समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्धनमा सरकार सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ ।
पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ ।गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लोपोन्मुख भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न आग्रह गर्नुभएको छ ।
गोरखापत्र अनलाइनले लोकसेवा तयारी विशेष कार्यक्रम सुरु गरेको छ । पहिलो शृङ्खलामा हामीले प्रमुख २१ प्रश्न र उत्तर समेटेका छौँ ।
धनुषाको धनुषाधाम नगरपालिका–६, हरिपुर गाउँमा जङ्गली हात्तीले तीन वटा घरमा क्षति पुर्याएकाे छ । बुधबार राति करिब ११ बजे गाउँ चार वटा जङ्गली हात्ती गाउँ प्रवेश गरेर तीन वटा घरमा क्षति पुर्याएकाे हो ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले सिमा क्षेत्र यशोधरा गाँउपालिका वडा ७ मर्यादपुरमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा घर भइ अहिले बुटवल गोलपार्क बस्दै आउनुभएका ९२ वर्षीय छविलाल गैरे कालीगण्डकी नदीमा मृत फेला परेको गुल्मी प्रहरीले जनाएको छ।
चितवनको सिमलताल दुर्घटनामा परी झण्डै डेढ वर्षदेखि बेपत्ता रहेको बसको अवशेष निकाल्ने कार्य पाँचौँ दिनसम्म जारी छ ।