स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य बिहीबार केही कम भएको हो ।
उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोशी नदीमा निर्माणाधिन मोटरेबल पक्की पुल निर्माणको कार्यले आठ वर्षपछि गति लिएको छ ।
उपल्लो मुस्ताङको कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यापार लोमान्थाङ गाउँपालिका–२, छोसेरकी कुन्जङ वाङमो गुरूङ चिनियाँ बजारमा गएर सामान लिएर फर्किनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गममा पर्ने रुरुधाममा पहिले तीन वटै जिल्लाको संयोजनमा माघेसङ्व्रmान्ति अर्थात् रुरुमेला हुने गथ्र्याे । बर्सेनि रुरुमेलाका अवसरमा का
प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलामा यस वर्ष तीन लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । ठुलो जनसहभागितालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउन तीन सयभन्दा बढी सुरक्षाकर्मी र गोताखोरसहितको विशेष टोली परिचालन गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा सरकारले राष्ट्रिय गौरवको योजना बनाएर निर्माण सुरु गरेको मदन भण्डारी राजमार्गको मोरङ खण्ड अन्तर्गत केराबारी गाउँपालिकाको भलुवा क्षेत्रमा पर्ने घर हटाउन सहमति जुटेको छ । एकपछि अर्को समस्या खेपिरहेको यो आयोजना कतै राष्ट्रिय वनका रुख हटाउन नसकेर, कतै सडक किनार
जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे छेडागाड नगरपालिका–५ ,रातिपोरी भिर नजिकै भित्रि सडक खण्डमा मनघाटबाट खारा बजारतर्फ जाँदै गरेको भे १ द ६५ नम्बरको खाली ट्याक्टर दुर्घटना भएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लामा रहेका केही मतदान स्थल अझै पनि सडक सञ्जालको पहुँचबाहिर छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार जिल्लाभर तोकिएका २२५ मतदान स्थलमध्ये २३ वटा हिमालपारिको चुमनुब्री गाउँपालिकाभित्र छन् भने एउटा धार्चे गाउँपालिकामा पर्दछ ।
गुल्मीका प्राय सडकहरु कालोपत्रे भए पनि भाडादर भने पुरानै हुँदा यात्रुहरू मर्कामा पर्दै आएका छन् । जिल्ला भित्र पर्ने राष्ट्रिय राजमार्ग मदन भण्डारी राजमार्ग र राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सडक स्तरउन्नतीसँगै कालोपत्रे भए पनि भाडादरमा भने परिवर्तन हुन सकेको छैन ।
चलचित्र ‘हन्टर’ को छायाङ्कन सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’ को छायाङ्कन ४५ दिनमा सकिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई जीवन सिंहले निर्देशन गर्नुभएको छ । क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रको लेखक र सम्पादक पनि निर्देशक स्वयम् हुनुहुन्छ ।
एकदशक अगाडि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरको चरन क्षेत्रमा हिमपात हुदाँलोमान्थाङ गाउँपालिका–१,छोसेरका च्याङ्ग्रापालक कृषक आङ्ग्याल गुरूङले गोठ बस्तीमा सार्ने गर्नुहुन्थ्यो ।
मधेश प्रदेशका सभामुख रामआशिष यादवले मधेशको समृद्धिका लागि किसानलाई सम्मान र कृषिसँग जोडिएको व्यवसायलाई संरक्षण गर्नुपर्ने आवश्यकता आँैल्याउनुभएको छ
खरले छाएको छानो । कमेरो र रातो माटोले पोतेको भित्ता । पालीले बनाएको आकर्षक घर । कालो काठको दैलो । पिँढीमा ढिकी र जाँतो राखिएको । यी र यस्तै कलाले भरिएको परम्परा झल्काउने घरहरूको एउटा गाउँ निर्माण गरिएको छ ।