आज राष्ट्रिय योग दिवस ।‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ देशव्यापीरूपमा राष्ट्रिय योग दिवस मनाइँदैछ ।
झापाको पवित्र कनकाई माईबेनी मेला भर्न जाँदै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा ठोक्किँदा झापा कनकाई नगरपालिकामा दुई जनाको मृत्यु भएको छ।
नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्याङ्कहरूलाई एकीकृत गर्ने पहल सुरु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको तयारी पूरा भएको जनाएको छ ।
प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै २८ लाख ७० हजार रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।
कनकाई नगरपालिका–३, नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा मेसिन सफा गर्ने क्रममा लडेर एक मजदुरको मृत्यु भएको छ ।
बर्दियामा माघीको अवसरमा धमा धम सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ । गाउँ वडादेखि लिएर पालिका तहमा छुट्टा छुट्टै माघीको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संविधानको पूर्ण कार्यान्वयनका निम्ति राष्ट्रिय एकता अपरिहार्य भएको बताउनुभएको छ ।
उपत्यकाको बिच भागमा नदी, वरिपरि बाक्लै बस्ती भएका गाउँ, सडक र पुलको विकास भइनसकेको त्यो समयमा नदीमाथि नै प्राकृतिक पुल ।
बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहीबार आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अरुण पौडेललाई मोटरसाइकलको चाबी हस्तान्तरण गर्नुभएको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनेभएको छ । यहि माघ तीन गतेदेखि पाँच गतेसम्म विभिन्न स्थानमा आयोजना गर्न लागिएको शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित कसेरीघाटमा भएको तीन जनाको सामूहिक हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सल्यानमा मानिस र घरपालुवा पशु चौपायामाथि आक्रमण गर्दै आएको संरक्षित वन्यजन्तु जङ्गली पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको छ ।