कहिले ट्याक्टर चलाएर त कहिले पाखुरा बजाएर श्रम गर्ने टीकापुर नगरपालिका–१, शक्तिनगरका प्रेमलाल चौधरीले काम गरेको ज्याला पाएको भए यसै माघीमा पक्की घरको छानामुनि
मुस्ताङ जिल्लामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ती समितिको बैठकले शनिबार माघ ३ गतेसम्मलाई म्याद थप गरेको सदस्य सचिव सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र त्रासमुक्त वातावरणमा सम्पन्न गर्न प्रहरीको भूमिका महìवपूर्ण रहने बताउनुभएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४, पर्सावलमा पर्यटकीय पूर्वाधार विकासको नयाँ अभियान सुरु भएको छ ।
चुलिँदै गएको तरलता र कर्जा प्रवाह कमजोर रहँदा वाणिज्य बैङ्कहरूले माघका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । माघ १ गतेदेखि लागु हुने गरी सार्वजनिक गरिएको
संसदीय आमनिर्वाचनको तयारी भइरहँदा मुलुकको सबैभन्दा ठुलो र पुरानो पार्टी नेपाली कांग्रेसमा उत्पन्न विवादले चिन्ता र आशङ्का बढाएको छ । यो पार्टीको विवाद अहिले निर्वाचन आयो
सप्तरीमा निर्वाचन प्रहरीका लागि सात हजारभन्दा बढी आवेदन परेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रहरीमा भर्ना हुन आवेदन दिने अन्तिम दिन बिहीबार साँझ सम्ममा सात हजार चार सय ४४ जनाले आवेदन दिएका हुन् ।
१०० वर्ष अघिको गोर्खापत्र
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक नीति, कार्यक्रम र पूर्वाधार विकासलाई प्रदेश सरकारले निरन्तर प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ ।
केही समयदेखि नेपालको अर्थतन्त्र शिथिल हुँदै आएको छ । यसमा खास गरेर आन्तरिक र बाह्य कारण रहेका छन् । सबल अर्थतन्त्र निर्माणका लागि सरकारको भूमिका अहम् हुनु पर्छ ।
जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–२ स्थित ठुलाखोलामा ढुङ्गा ओसार्दै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भे.२ .त २०५५ नम्बरको ट्याक्टर दुर्घटनामा सुम्ला घर भएका चालक ३० वर्षीय नगेस रावलको मृत्यु भएको हो ।
नेपाली सेनाको नयाँ सबुज गणको आयोजनामा माघी पर्वको अवसरमा बिहीबार साझ भरतपुरमा थारु सामग्री तथा मौलिक खानाहरु प्रदर्शनी गरेको छ । नेपाली सेनामा तराईवासीहरुको बाहुल्य रहेको यो गणले प्रदर्शनीसँगै थारु साँस्कृतिक कार्यक्रम पनि आयोजा गरेको थियो ।
नेपाल बहुप्रकोपीय मुलुक हो । विगतका तुलनामा पछिल्लो समय विपत्का घटनाको आवृति बढ्दै गएको पाइन्छ । नेपालको भौगोलिक बनावट र भौगर्भिक अवस्थितिका कारण पनि विभि
डिग्री क्याम्पस विराटनगरमा प्राणीशास्त्र विषयका एक शोधार्थीले आफ्नो शोधपत्र प्रस्तुत गरिरहँदा केही माछाका वैज्ञानिक नाम अनौठो अथवा भनौँ विदेशी, अङ्ग्रेजी पारामा उच्चारण
सप्तरीको तिरहुत गाउँपालिकामा आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ ।गाउँपालिकाको वडा नम्बर १ धनपुरी टोलमा बिहीबार साँझ पूजाका लागि बालिएको दियोबाट आगलागी हुँदा स्थानीय योगेन्द्र यादवको एक घरसहित लाखौंको धनमाल जलेर नष्ट भएको हो ।