अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६ औं संस्करण यही माघ २२ गतेदेखि सुरु हुने भएको छ । धरान फुटबल क्लबले धरान–१५ स्थित होटल मेरिकनमा पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ २२ देखि फागुन २ गतेसम्म धरान–१६ स्थित रंगशालामा सञ्चालन हुने जानकारी दिएको छ ।
नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाकालाई नियमित रूपमा सञ्चालनका लागि पहल गरिदिन दार्चुलाको व्यास गाउँपालिका–१ का जनप्रतिनिधिले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न तनहुँ जिल्लामा ‘निर्वाचन प्रहरी’ भर्ना प्रक्रिया सुरु गरिएको छ ।
‘दाताले दिएको कम्बल भ-याङमुनि’ शीर्षकमा गत पुस ३० गते गोरखापत्रमा समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार दिउँसोदेखि कम्बल वितरण गर्न सुरु गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा रहेका सरोकारवाला निकायसँग छलफल सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेप
सुनसरीको वराहक्षेत्र मन्दिरको सप्तकोशीमा यस पटक एक लाख ५० हजारभन्दा बढी भक्तजनले मकरस्नान गरेका छन् । प्रत्येक वर्ष माघ १ गते मकरस्नान गर्न श्रद्धालु वराहक्षेत्र आउने गरेका छन् ।
बर्दियाको बढैयातालमा सारसको सङ्ख्या बढेको छ । गत वर्ष तीन वटा सारस भेटिएकोमा यस वर्ष बढैयातालमा सात वटा सारस फेला परेका छन् । सारसले बच्चा जन्माएको र
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले भूकम्पबाट सुरक्षित रहने हरेक उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार जारी सन्देशमा उहाँले राज्यका निकाय र आम जनसमुदायले भूकम्पीय सुरक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।
चीन र भारतसँग सिधा सम्पर्क जोड्ने गण्डकी र लुम्बिनीको सङ्गम नदी कालीगण्डकीमा आधा दर्जन पुल निर्माण गर्ने ठेकेदारले म्याद गुजारेर काम गरिरहेका छन् । दुई देश र
राउटे समुदायलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष प्रतिनिधित्व गराउने उद्देश्यले गुराँस गाउँपालिकाको गाउँ सभामा दर्ता भएको जरुरी सार्वजनिक महìवको प्रस्ताव पारित
नेपालका चार धाम मध्येको एक रुरु क्षेत्रमा लाग्ने माघी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी गरिएको छ ।
कैलालीको चुरे क्षेत्रमा काठ तस्करीमा संलग्न सामुदायिक वनका पदाधिकारीको भागाभाग भएको छ । डिभिजन वन कार्यालयले उनीहरूको खोजी गर्न थालेपछि भागाभाग भएको हो ।
राजनीतिक अस्थिरता र आर्थिक गतिविधिमा शिथिलताबिच पनि सरकारको आम्दानी र खर्चमा सामान्य भए पनि सुधार देखिएको छ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र
झापा बिर्तामोड नगरपालिका–५ सिटी सेन्टर अगाडि पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् ।