तिहार झिलीमिली बत्तीकोे पर्वसँगै अर्को एक महत्त्वपूर्ण पक्ष देउसी र भैलोलाई पनि लिने गरिन्छ ।
नेपाल संवत ११४६ गण्डकी प्रदेशको राजधानी पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । र्यालीमा नेवारसहित जलारी, गुरुङ, मगर, थकाली, तामाङ, ह्योल्मो, क्षेत्री, ब्राह्मण लगायतका जातीय सङ्, संस्थाहरुको संस्थागत सहभागिता थियो ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
तनहुँको व्यास नगरपालिकाले गाई संरक्षणलाई धार्मिक आस्था मात्र नभई आर्थिक समृद्धि र पर्यटन प्रवद्र्धनसँग जोड्ने कार्यलाई प्राथमिकता दिएको छ ।
जन्मसँगै मृत्यु पनि मानव जीवनसँग जोडिएको सत्य हो । मानवचोला सकिएपछि समाधि हुने ठाउँ सबैको हुन्छ । तर समाधि लिने ठाउँ व्यवस्थित नहुँदा मलामी जानेलाई समस्या हुनेगरेको छ ।
मुगुको छायानाथ रारानगरपालिका–३, नागम गमगढी राजमार्गको थापलचौडमा सार्वजनिक प्रतिक्षालय निर्माण सम्पन्न भएको छ । छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको श्रमदान अभियानबाट प्रतिक्षालय निर्माण गरिएको हो ।
चितवनको भरतपुर महानगरपालिका–१, बागेश्वरीमा रहेको बागिश्वरी आध्यात्मिक परिषद, योगी नरहरिनाथ आश्रममा बुधबार बिहानदेखि सामूहिक गाई पूजा गर्नेहरुको भिड लागेको छ ।
सुरक्षा निकायको आग्रह बेवास्ता गर्दै मोरङको जहदा–४, रामचोकमा सञ्चालन गरिएको प्रथम जहदा महोत्सवमा झडप भएपछि स्थानीय प्रशासन आजबाट महोत्सव स्थगित गरिदिएको छ ।
सदरमुकाम बागलुङ बजारस्थित मानव सेवा आश्रममा आठ जना बालबालिका आश्रित हुनुहुन्छ । आश्रममा ६६ जना आश्रितमध्ये अरु वयस्क हुनुहुन्छ ।
हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५, आइसलेक खर्कमा अहिले याक, चौँरी र भेडाच्याङ्ग्रा घाँसेमैदानमा चरिरहेका देखिन्छन् ।
कला र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले रौतहटको चन्द्रनिगाहपुरमा देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ ।
तिहार तथा न्यू शिवदर्शन युवा क्लबको प्रथम वार्षिक उत्सवको अवसरमा सञ्चालन भएको खुला भलिबल प्रतियोगिताको उपाधि सूर्योदय युवा क्लव बडिगाड गाउँपालिका –८ बाग्लुङ्गले जितेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रलाई सुदृढ पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
पेरुमा बढ्दो हिंसा रोक्नका लागि राष्ट्रपति जोस जेरीले मङ्गलबार राजधानी लिमामा ३० दिनको आपतकालीन अवस्था घोषणा गर्नुभएको छ ।
दुबै मिर्गौला फेल भएर थला पर्नुभएका वरिष्ठ लोक गायक एवं कलाकार कमल विके निर्माेहीको उपचार सहयोगार्थ नेपालगन्जमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।