विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड यात्राका लागि सहज बन्दै गएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।
यहाँको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागतीखेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
४० वर्षीय रेशम थापा पेशाले शिक्षक हुनुहुन्छ । थापाले २०६६ सालबाट इन्दिर मावि धुर्कोट गाउँपालिका–६ मा अध्यापन गराउँदै आउनुभएको छ । जागीरमा स्थायी भएको २०७६ सालबाट हो ।
नेपाल–चीनबीच ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।
तिहार सुरुभएसँगै बागलुङ बजारका चोक–चोक देउसीभैलोले गुन्जयमान भइरहेका छन् । तिहारमा देउसीभैलो खेलने आशिष दिने र दक्षिण लिने प्रचलन रहेपछि युवा पुस्ता पलायनका कारण गाउँमा भने देउसीभैलोको प्रचलन विस्तारै घट्दै गएपछि शहर केन्द्रित भएको छ ।
पाल–चीनबिच ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलारसमेत ठड्याउने काम भइसकेको जनाइएको छ ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको कोल्टीमा बस पुगेपछि स्थानीय हर्षित भएका छन् । अविरल वर्षातका कारण मार्तडी–कोल्टी सडकअन्तर्गत पर्ने जिल्ली सडकमा गएको पहिरोका कारण विगत लामो समयदेखि सडक अवरुद्ध हुँदा बस मार्तडीमै रोकिने गरेका थिए ।
तिहारमा भाईटिका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई अन्य परिकारसँगै झिनियाँ रोटी दिने प्रचलन छ । जसका कारण तिहारमा झिनियाँको माग धेरै छ ।
उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ निलो ।
जुम्लाको गुठिचौर गाउँपालिकाले सरकारी सवारी साधनको दुरुपयोग रोक्न व्यक्तिगत प्रयोजनमा प्रतिबन्ध लगाएको छ । गाउँपालिकाको कामबाहेक सवारी साधन प्रयोग गर्न नपाइने निर्णय गरिएको हो ।
पश्चिम नवलपरासीमा जिल्ला प्रशासन कार्यालयले चाडपर्वको समयमा हुने पारिवारिक वा सामुदायिक झगडा, जुवातास, लठ्ठबाजी, हुुलदङ्गा र पटका तथा आतिशबाजी जस्ता जोखिमपूर्ण कार्यहरू नगर्न सचेत गराएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको बताउनुभएको छ । बुधबार ललितपुरको मंगलबजारमा आयोजित नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
समयमै सामाजिक सुरक्षा भत्ता वापत्को रकम पाउँदा शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीकी ७३ वर्षीया मनादेवी साउद अत्यन्तै खुसी हुनुभएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा आयोजित प्रदेशस्तरीय खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि महाकाली युवा क्लब लालबन्दी १७ रानिगन्जले जितेको छ ।