गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमै हुनुहुन्थ्यो । माइतीघरबाट सुरु भएको आन्दोलन कोटेश्वरसम्म आउला र त्यो आन्दोलनको घानमा आफू परिएला भन्ने उहाँलाई के थाहा ? तर भइदियो त्यस्तै ।
तिहार पर्वसँगै ताप्लेजुङका किसान अलैँची टिप्न (थन्क्याउन) मा व्यस्त बनेका छन् । जिल्लाको प्रमुख नगदे बालीको रुपमा रहेको अलैँची थन्क्याउने मौसम भएकाले चाडपर्व नभनी किसानहरु अलैँची टिप्न व्यस्त बनेका हुन् ।
जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एक पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतको रूसी तेल आयातबारे चर्चा गरेको दाबी गर्नु भएको छ ।
ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जाइर बोल्सोनारोको नेतृत्वमा भएको विद्रोह प्रयाससम्बन्धी मुद्दामा सात जनालाई मङ्गलबार १७ वर्षसम्मको जेल सजाय सुनाएको छ ।
नेपाली साहित्यका विशिष्ट प्रतिभा रमेश विकलको ९७ औं जन्मजयन्तीको अवसर पारेर एक कार्यक्रम सम्पन्न भएको छ । रमेश विकल साहित्य प्रतिष्ठान आयोजक र सहआयोजक गोकर्णेश्वर नगरपालिका रहेको उक्त कार्यक्रम रमेश विकल साहित्य प्रतिष्ठान, गोकर्णमा भएको छ ।
उत्तर कोरियाले बुधबार बिहान धेरै वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यो प्रक्षेपण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत विश्व नेता दक्षिण कोरियामा हुने शिखर सम्मेलनका लागि आउनु एक हप्ताअघि गरिएको पहिलो परीक्षण हो ।
संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय न्याय अदालत (आइसिजे) ले बुधबार इजरायलको गाजामा मानवीय सहायता उपलब्ध गराउने दायित्वबारे ऐतिहासिक फैसला सुनाउँदैछ ।
गुल्मीमा लाखौं रुपियाँका झिनियाँ रोटी उत्पादन हुँदैआएको छ। तिहार पर्व नजिकिएसँगै यस जिल्लाका बजारमा झिनियाँ रोटीको बिक्री बढ्दै गएको छ । यतिबेला यहाँका महिला उद्यमीहरु झिनियाँ बनाएर बेच्न निकै व्यस्त देखिन्छन्।
केही वर्ष अघिसम्म काठेखोला गाउँपालिका–४, तङ्ग्रामका प्रायः घरमा रैथाने कालो सुँगुर पालिन्थ्यो । अधिकांश मानिसको आम्दानीको श्रोतमा यही कालो सुँगुर हुन्थ्यो । तर पछिल्लो समय भने यो अवस्था घट्दो क्रममा रहेको सुंगुरपालकको भनाइ छ ।
मुस्ताङको थासाङ गाउँपालिका-१ स्थित समुद्री सतहदेखी करिब ४ हजार मिटर उचाइमा रहेको बतासे याकखर्कमा चर्दै गरेका भेडाका बथान ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दम्पतीले जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गर्नुभएको छ । अध्यक्ष ओलीसँगै राधिका शाक्य, पोलिटव्यूरो सदस्य महेश बस्नेतसहित नेता कार्यकर्ताहरुको सहभागिता थियो ।
जिल्लाको रामपुर नगरपालिका–६, तातोपानी स्थित नगर गौशालामा आज सामूहिक गोवर्धन पूजा गरिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१, देवीस्थानस्थित जम्मुचिरा जलाशय (ड्याम) मा डुङ्गा सञ्चालनमा ल्याइएको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा नयाँ वर्ष न्हू दँया भिन्तुना नेपाल सम्वत् ११४६ मनाइएको छ।