क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडा प्रवेश गरेमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पक्राउ गर्ने निर्णयलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को गिरफ्तारी वारेन्ट अनुरूप समर्थन गर्ने पुष्टि गर्नु भएको छ ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजार र आसपासबाट देखिएको सुन्दर र रमणीय दृश्य।
बाँके जिल्लामा करिब एक महिनाको अवधीमा एक हजार भन्दा बढी मतदाता थपिएका छन् ।
जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको छ ।
तिहारको बेला हरियो बाबियोको लामो तोरण बाटेर टाँग्ने संस्कृति र परम्परा पछिल्लो समय हराउँदै गएको छ।
थाइल्यान्डकी हालै पदच्युत पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले आफ्ना पिता, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको फेउ थाई पार्टी प्रमुखबाट बुधबार राजीनामा दिनु भएको छ ।
नेपाली हिन्दुहरूको दोस्रो महान् चाँड तिहारको रौनक देशभर छाएको छ । भक्तपुरका किसानलाई भने यतिखेर पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको छ ।
दिपावलीको समयमा भारतबाट ल्याइएका ठूलो परिमाणका अवैध पटका र विष्फोटकजन्य पदार्थलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएर नष्ट गरेको छ।
जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि टोकियो सप्ताह हुने भएको छ ।
पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा १३ को बैकुण्ठे भिरमा बुधबार जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने इच्छा व्यक्त गरे पनि अमेरिकामा आयात हुने चिनियाँ सामानमा आगामी नोभेम्बर १ देखि १५५ प्रतिशत कर (ट्यारिफ) लागू गर्ने आफ्नो निर्णयमा अडिग रहने स्पष्ट गर्नु भएको छ ।
बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।
जेनेभामा जारी अन्तर व्यवस्थापिका संघको १५१ औँ महासभामा सहभागिताका लागि जेनेभामा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।
संयुक्त राष्ट्रसङ्घ(युएन)ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित शान्ति सैनिकको सङ्ख्या २५ प्रतिशसम्म कटौती गर्दै छ ।
म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट बुधबार बिहान सयपत्री फूलको पृष्ठभूमीमा देखिएको धौलागिरि हिमश्रृङ्खलाको सुन्दर दृश्य ।