छ दशकभन्दा लामो इतिहास बोकेको नेपालको सहकारी अभियान गम्भीर सङ्कटमा पुगेको छ । कतिपय सहकारीले बाटो बिराउँदा ‘एउटाले बिरायो शाखा पिरायो’ भने जस्तै भएको छ ।
एक युगको अन्त्य र अर्को युगको उद्घाटनको दुर्लभ क्षणलाई इतिहासले युगान्तकारी परिवर्तन मान्छ । विक्रम संवत् २०४६ चैत २६ गते मध्यरातमा राजा वीरेन्द्रबाट भएको शाही घोषणा
सङ्घीयता, गणतन्त्र र समावेशीकरण जस्ता उच्चतम लोकतान्त्रिक मूल्य समाहित नेपालको संविधान संविधान सभाबाट जारी भएको हो ।
पहाडी जिल्ला भोजपुरका कृषकमा अकबरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ ।
भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबिच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ ।
नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नत हुन लागेका दुवै देशले सहज एवं दिगो स्तरोन्नतिका निम्ति उत्कृष्ट अभ्यास र अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएको छ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले भाइचारा र सद्भावका साथ एकआपसमा मिलिजुली अगाडि बढ्न आग्रह गर्नुभएको छ । इस्लाम धर्मावलम्बीले मनाउने ह
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश सरकारले अब एकल लगानीका योजना अगाडि बढाउने बताउनुभएको छ । जलदेवी सामुदायिक वन उपभोक्ता समूहको २५ औँ स्थापना दिवस एवं रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सङ्घ र स्थानीय सरकारसँग संयुक्त लगानी गरेर निर्माण भएका योजनामा प्रदेशको भूमिका नदेखिएको स्पष्ट पार्नुभयो ।
दोलखाको भीमेश्वर नगरपालिका–५ स्थितको पवित्र महाँकाल भगवतीको मन्दिरभित्र पसी महिलाले भगवतीको दर्शन गर्न गर्नु हुँदैन भन्ने प्रचलन रहिआएकाले महिलालाई भगवतीको मूर्ति हेर्न र मन्दिरभित्र पस्न निषेध गरिँदै आइएको छ ।
बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशबिचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ ।
रन्जित गजमेरको सङ्गीतमा गायक मोहन राईले ‘यो हाम्रो माया’ बोलको गीत रेकर्ड गराउनुभएको छ ।
गीतकार डब्बु क्षत्रीको शब्द रहेको ‘तिमीसँग बोल्न मन लाग्यो...’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
पशुपालनमा लागत घटाउन तनहुँमा घाँस खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी तथा पशुसेवाविज्ञ केन्द्र तनहुँले सो कार्यक्रम सञ्चालन गरेको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तरकारीमा विषादीको अत्यधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।