समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
पुस्तौंदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएका गौरीगंगा नगरपालिका–१० शान्तिटोलका ८४ परिवार अहिले चिन्तामा छन् । विसं. २०२९ देखि शान्तिटोल बासीले भोगचलन गर्दै आएको जमिन र बस्ति नै खाली गर्न भनेपछि समस्या भएको हो ।
निजामती सेवालाई स्थायी सरकार भनिन्छ ।
जिल्ला अदालत पश्चिम नवलपरासीले दुई वर्ष नाघेका मुद्दा शून्यमा झार्ने रणनिति अनुसार काम अघि बढाएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा ३१ वटा दुई वर्ष नाघेका मुद्दा रहेकोमा गत आर्थिक वर्षमा १६ वटा मात्र रहेको छ ।
जिल्लाका अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ । लामो समयदेखि सप्तरीमा खडेरी लागेपछि सर्पको विगविगी बढे छ ।
चाँदी जस्तै टलक्क टल्किने हाम्रा हिमालहरू यतिखेर मौसम परिवर्तनको मारमा परेका छन् ।
घोराहीमा लाखे नाँचको शुभारम्भ गरिएको छ । नेवार सेवा समिति घोराही र निशा देव दबु दाङको अगुवाईमा बुधबार नेवारहरुको विशेष पर्व गाठे मंगल घोराहीमा धुमधामका साथ मनाउदै लाखे नाँच पनि सुरु गरिएको हो ।
प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
जैविक गाउँपालिकाको रुपमा परिचित पश्चिम बागलुङको ताराखोलाका स्थानीयले टोलटोलमा साना उद्योग सञ्चालन गरेर रोजगार बनेका छन् । ताराखोलाका टोलटोलमा स्थानीय उत्पादनको साना उद्योग देख्न सकिन्छ ।
वित्तीय क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । वित्तीय क्षेत्रले नै अर्थतन्त्रको अवस्था कस्तो छ चित्रण गर्छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई थप चलायनमान र उपलब्धिमूलक बनाउने अभियानमा अवैतनिक महावाणिज्य दूतहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
वासु शशि स्मृति परिषद्मा रिजाल
नेपाली रङ्गमञ्चमा स्थापित कलाकार प्रभाकर न्यौपानेले पहिलो नाटक ‘धनभन्दा