जापानमा मागा-शैलीको ‘विश्वव्यापी-विरोधी’ राजनीतिको आगमन
दक्षिणपन्थी राजनीतिज्ञहरूले अन्यत्र ‘अभिजात वर्ग’, ‘विश्वव्यापीकरण’ र आप्रवासनको विरुद्धमा व्यापक रूपमा विरोध गर्दै गर्दा जापानमा लोकप्रियतावादी आदर्शहरूले गति लिइरहेको छ ।
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
श्रीलङ्काका प्रहरी प्रमुखलाई बर्खास्त गर्ने तयारी गरिएको छ । देशको संसद्का सभामुखले मङ्गलबार महाभियोग सुनुवाइमा आपराधिक नेटवर्कको नेतृत्व गरेकोमा दोषी पाइएपछि प्रहरी प्रमुखलाई बर्खास्त गर्ने तयारी गरिएको घोषणा गर्नुभयो ।
बीपी कोइराला : नेपाली समाजका जननेता
नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाका नामबाट सुपरिचित बिपी कोइराला नेपाली समाजमा जनप्रिय जननेताको रुपमा परिचित हुनुहुन्छ ।
हेलिकप्टरबाट काठमाडौँ पठाइएका शिशुको उपचारका क्रममा मृत्यु
जिल्ला अस्पतालमा जन्मिएका शिशुको काठमाडौँमा लगेर उपचार गर्ने क्रममा मृत्यु भएको छ । शल्यक्रियामार्फत जन्माइएका शिशुलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो ।
मध्यमर्स्याङ्दीमा सौर्य ऊर्जा उत्पादन हुने
दर्जनौँ जलविद्युत आयोजना निर्माण भएको लमजुङमा अब सौर्य ऊर्जा पनि उत्पादन गरिने भएको छ । बेसीसहर–११ चिती बरबोटमा एक दशमलव ६ मेगावाटको सौर्य ऊर्जा उत्पादन गरिने भएको हो ।
परपुरुषसँग मिलेर श्रीमानकाे हत्या
कञ्चनपुरस्थित मोटरघाट सडक छेउमा मृत फेला पर्नुभएका रामरेशर रानाको हत्या गरिएको खुलेको छ ।
‘बिपीको स्मरण औपचारिकतामा मात्रै हुनुहुँदैन’
बिपी कोइरालाको नाम सम्झँदा मैले एकै पटक दुईवटा कुरा सम्झन्छु । एउटा उहाँ मेरो ठूलो बुबा हो र हाम्रो कोइराला परिवारलाई राम्रो संस्कार दिनुभएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ ।
मोरङको क्रसर उद्योगमा करेन्ट लागेर मजदुरको मृत्यु
मोरङको केराबारी गाउँपालिका–८ आमजुँगीस्थित महादेव क्रसर उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
राजविराज मविब क्याम्पसमा विद्यार्थीको विरोध प्रदर्शन
सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविव) राजविराजको परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् ।
बाँकेमा केही सरकारी कार्यालयको खर्च शत प्रतिशत
बाँकेमा गत आर्थिक वर्ष २०८१/८२ मा बढी विकास बजेट भएका केही सरकारी कार्यालयले करिब शत प्रतिशत खर्च गरेका छन् ।
प्रधानमन्त्रीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार शिष्टाचार भेट गरेको छ ।
विपदजन्य घटनाबाट एक करोड १२ लाखभन्दा बढीको क्षति
धनकुटामा गत आर्थिक वर्ष २०८१/०८२ मा विपदजन्य घटनाबाट करिब एक करोड १२ लाख २७ हजार पाँच सय रुपियाँ बराबरको जनधनको क्षति भएको पाइएको छ ।
शताब्दीपारिको यात्रा : हाम्रो सपना
गोरखापत्र नेपाली पत्रकारिताको गौरवशाली संस्था हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साताव्यापी भ्रमणका लागि आज छिमेकी मुलुक चीन प्रस्थान गर्नुभएको छ ।
नेपालको राजनीति बिपीको मेलमिलाप नीतिको जगमा उभिएको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताउनुभएको छ ।
पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल
पाँचखाल नगरपालिकाले कर नतिर्ने इँटा उद्योगलाई बन्द गर्न थालेको छ । समयमै कर नबुझाएका पाँच उद्योगलाई कार्यपालिकाको बैठकको निर्णयानुसार बन्द गर्न लागिएको नगरले जनाएको छ ।
कर्णाली करिडोरको हुम्ला खण्डमा दस वटा कल्भर्ट निर्माण
कर्णाली करिडोरको हुम्ला खण्डमा एक वर्षमा दस वटा कल्भर्टको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएका छन् । बहुवर्षीय योजना भित्र पर्ने भए पनि आर्थिक वर्ष ०८१/०८२ मा यि कल्भर्टको निर्माण कार्य सम्पन्न भएको हो ।
ट्राफिक प्रहरीले उठायो ३० लाख राजस्व
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले गत आर्थिक वर्ष २०८१/८२मा ३० लाख १८ हजार पाँच सय रुपियाँभन्दा बढी राजस्व उठाएको छ ।
विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’
कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केर यहाँका युवाहरू व्यावसायिक कृषिमा जुट्न थालेका छन् । भोजपुर नगरपालिका–५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि व्यवसायमा लाग्नुभएको छ ।
कर कार्यालय गौरद्वारा ४८ करोड १० लाख राजस्व सङ्कलन
करदाता सेवा कार्यालय गौरले आर्थिक वर्ष २०८१/०८२ मा ४८ करोड १० लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयलाइ ५४ करोड लक्ष्य दिइएको करदाता सेवा लार्यालय गौरका कर अधिकृत रेशम तामाङ्गले जानकारी दिनुभयो ।
तालवाराही मन्दिर
तालवाराही मन्दिर कास्की जिल्लाको पोखरास्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा हमेशा दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बीको मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् ।
स्टूडेन्ट वोल्डको चितवनमा शाखा उद्घाटन
शैक्षिक परामर्श संस्था स्टूडेन्ट वोल्डले चितवनको भरतपुरबाट आफ्नो सेवा शुरु गरेको छ । भरतपुरमा मङ्गलबार आयोजित एक कार्यक्रममा भरतपुर महानगरपालिका– १० का वडाध्यक्ष परमेश्वर खनालले उद्घाटन गर्नुभएसँगै सो संस्थाले आफ्नो सेवा शुरु गरेको हो ।
एमाले केन्द्रीय कमिटी बैठक जारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पनि लतिलपुर च्यासलस्थित एमाले मुख्यालयमा बस्दै छ । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा जारी रहने एमाले पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।