• १० वैशाख २०८३, बिहिबार

सामाजिक भत्ता लिन लामबद्ध सर्वसाधारण

blog

दाङको घोराही उपमहानगरपालिका–५ धर्नाबाट बिहिबार बिहानैदेखि घोराहीस्थित हिमालयन बैङ्क लिमिटेड अगाडि सामाजिक भत्ता बुझ्न पालो कुरिरहेका सर्वसाधारण । तस्बिर : कुलदीप न्यौपाने/रासस

दाङ, वैशाख १० गते । दाङको घोराही उपमहानगरपालिका–५ धर्नाबाट बिहिबार बिहानैदेखि घोराहीस्थित हिमालयन बैङ्क लिमिटेड अगाडि सामाजिक भत्ता बुझ्न पालो कुरिरहेका सर्वसाधारण । 

व्यवस्थापनको अभावका कारण लामो समय प्रतीक्षा गर्न बाध्य हुँदा विशेषगरी वृद्धवृद्धा, अपाङ्गता भएका नागरिक घण्टौँसम्म सास्ती खेप्दै आएको गुनासो छ ।