नेपाल सम्भावना नै सम्भावना भएको देश हो : प्रदेश प्रमुख
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले विकसित राष्ट्रसँग तुलना गरेर मुलुकमा निराशा फैलाउने कार्य भइरहेको बताउनुभएको छ ।
बिपी राजमार्ग बन्द: यात्राअघि प्रहरीसँग समन्वय गर्न अनुरोध
काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बिपी राजमार्ग बन्द गरिएको छ।
बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक पक्राउ
बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप भीरकोट नगरपालिका–७, पासिनडाँडाका ४६ वर्षीय चिरञ्जिवि खत्री पक्राउ परेका छन् ।
एसएल आरको गोलीसहित एक पक्राउ
इलामको सन्दकपुर गाउँपालिका–३ बाट प्रहरीले एसएलआर राइफलको गोलीससहित एक जनालाई पक्राउ गरेको छ ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीबिच शिष्टाचार भेट
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमल बहादुर शाहबिच आज शिष्टाचार भेटघाट भएको छ । प्रदेश प्रमुखको निवासमा भएको उक्त भेटमा समसामयिक राजनीति र प्रदेश सभाको आठौँ अधिवेशन आह्वानका विषयमा छलफल भएको छ ।
निस्दी खोलामा डुबेर एक पुरुषको मृत्यु
पाल्पामा निस्दी खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको अधिकारीहरुले शनिबार बताएका छन् ।
थापाथलीका विस्थापित सरकारी सम्पर्कमा: रङ्गशालामा डेस्क स्थापना गरी तथ्याङ्क सङ्कलन
सरकारले काठमाडौँ उपत्यकाभित्रका मुख्य सुकुम्बासी बस्ती खाली गराउने अभियान सुरु गरेको छ । शनिबार बिहानैदेखि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्ती हटाउन थालिएको हो ।
अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा
मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अमेरिकासँग दोस्रो चरणको शान्ति वार्ताका लागि इरानका विदेशमन्त्री अब्बास अराघची शुक्रबार राति इस्लामाबाद आइपुग्नुभएको छ । यो भ्रमणले यस क्षेत्रमा तनाव कम गर्ने र शान्ति स्थापना गर्ने आशा जगाएको छ ।
मध्यपूर्व सङ्कट समाधानतर्फ अन्तर्राष्ट्रिय प्रयास तीव्र
युरोपेली सङ्घका नेताले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यसको स्थायी र दीर्घकालीन समाधानका लागि कूटनीतिक प्रयासलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
थापाथलीमा डोजर चलाउँदा खानेपानीको मुख्य पाइपमा क्षति
काठमाडौँको थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर प्रयोग गरी टहरा भत्काउने क्रममा खानेपानीको मुख्य पाइप फुटेको छ।
म्याग्दीको कुहुँ गाउँ
म्याग्दीको मङ्गला गाउँपालिका–१ स्थित भिरालो पाखामा बाक्लो ढुङ्गेघरहरू रहेको कुहुँ गाउँ । मगर समुदायको बाहूल्य बसोवास भएको कुहुँको शिरमा पर्यटकीय स्थल टोड्के रहेको छ ।
कर्पोरेट टी–१० लिगको तयारी पूरा
काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिको आयोजानमा वैशाख १३ देखि १६ गतेसम्म तल्लो मुलपानी क्रिकेट मैदानमा हुन लागेको कर्पोरेट टी–१० लिगको तयारी पूरा भएको छ ।
गोरखापत्र लोकसेवा तयारी कक्षा : चौथो श्रृङ्खलामा १६ प्रश्नोत्तर
गोरखापत्र अनलाइनको लोकसेवा तयारी कार्यक्रमको चौथो श्रृङ्खलामा १६ वटा प्रश्नोत्तर प्रस्तुत समावेश गरेका छौं ।
चट्याङ लागेर एकको मृत्यु
जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
अन्नपूर्ण आधार शिविरमा सञ्चार–विद्युत् योजना सर्वेक्षणमै सीमित
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सञ्चार र विद्युत् सुविधा विस्तार गर्ने योजना सर्वेक्षणमै सीमित भएको छ ।
गैरीगाउँको सुकुमवासी बस्ती हटाउन सुरु
काठमाडौँ महानगरपालिका–९, गैरीगाउँको सुकुमवासी बस्ती हटाउने कार्य आजदेखि सुरु गरिएको छ ।
औषधी बजारलाई व्यवस्थित बनाउन आवश्यक
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले औषधी बजारलाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरु
गाजा युद्धपछि पहिलो पटक शनिबार वेस्ट बैङ्क र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ । रामल्लाहस्थित केन्द्रीय निर्वाचन आयोगका अनुसार इजरायलको कब्जामा रहेको वेस्ट ब्याङ्कमा करिब १५ लाख र गाजाको देइर अल–बलाह क्षेत्रमा ७० हजार मतदाताहरु सुचिकृत भएका छन् ।
प्राचीन गाउँको प्रचार गर्न घरबास
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१,मराङकी याङजिन गुरूङले घरबास (होमस्टे) तालिम लिनुभएको छ ।
दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
थापाथलीस्थित बागमती नदी किनारमा बसोवास गर्दै आइरहेका सुकुमवासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ ।
पन्ध्र हजार विदेशी पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण
उत्तरी गोरखाको मनास्लु क्षेत्रमा २०८२ को एक वर्षको अवधिमा १४ हजार आठ सय ९९ जना पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्र भ्रमण गरेका छन् ।
अफगानिस्तानमा घरको छत खस्दा पाँचको मृत्यु, दुई जना घाइते
पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ ।
सशस्त्र प्रहरीद्वारा करिब १६ लाखको अवैध सामान बरामद
नेपाल भारत मुख्य नाकामा सय रुपियाँ भन्दा बढीको सामानमा भन्सार शुल्क लगाइएपछि मुख्य नाकाबाट सामान ल्याउने घटेका छन् ।