ऐतिहासिक मूलढोकाको पुनर्निर्माण अवरुद्ध
पाल्पा दरबारपरिसरको ऐतिहासिक मूलढोकाको पुनर्निर्माण डेढ वर्षदेखि अवरुद्ध बनेको छ । पुरातत्व विभागले अढाई वर्षअघि पुनर्निर्माण सुरु गरेको १७१ वर्ष पुरानो मूलढोका कहिले सम्पन्न हुने हो निश्चित हुन सकेको छैन ।
लुम्बिनी प्रदेशमा महानगरपालिका बनाउने योजना अलपत्र
लुम्बिनी प्रदेशमा सात वर्षअघि सारिएको महानगरपालिका निर्माणको योजना अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा रुपन्देही, दाङ र बाँके जिल्लामा महानगरपालिका घोषणा गर्ने नीति ल्याए पनि त्यसपछिका सरकारले त्यसलाई प्राथमिकता दिन नसक्दा योजना अलपत्र परेको हो । रुपन्देहीमा बुटवल उपमहानगरपालिकासँगै तिलोत्तमा, सैनामैना र सिद्धार्थनगर नगरपालिकालाई गाभेर एक महानगर बनाउने प्रस्ताव थियो ।
निर्वाचन आयोगद्वारा वामदेव गौतमको पार्टी खारेज
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एकता अभियान पार्टी खारेज गरेको छ । वामदेव गौतमको निवेदनपछि आयोगले सो पार्टी खारेज गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
फाल्गुनन्द लिङ्देनको एक सय एकचालिसौँँ जन्मजयन्ती : सहिष्णुता, एकता र सद्भाव अनुकरणीय
कोशी प्रदेशका विभिन्न जिल्लामा किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १४१ औँ जन्मजयन्ती विविध कार्यव्रmम गरेर मनाइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार
फोहोरको दिगो व्यवस्थापन खोजिने
फोहोर व्यवस्थापनका लागि प्रदेश सरकारले ‘थ्री आर’ योजना कार्यान्वयन गर्न लागेको छ । कर्णाली प्रदेशका स्थानीय तहका लागि फोहोर व्यवस्थापन ठुलो चुनौती बनेपछि प्रदेश सरकारले महत्वाकाङ्क्षी र रणनीतिक पहल थालेको हो । ‘रिड्युस, रियुज र रिसाइकल’ योजना अन्तर्गत फोहोरमैला व्यवस्थापनमा दिगो समाधान खोज्ने तयारी गरिएको प्रदेश सरकारले जनाएको छ ।
खाद्यले खरिद क्षमता बढाउनु पर्ने किसानको माग
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान जयपाल मौर्यले यो वर्ष करिब तीन सय क्वीन्टलभन्दा बढि धान उत्पादन गर्नु भएको छ ।
ग्रामीण विद्युतीकरणका लागि समन्वय
ग्रामीण विद्युतीकरण परियोजनाका कामलाई प्रभावकारी र समयमा सम्पन्न गर्न स्थानीय तहसँग सहकार्य र समन्वय गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको अध्यक्षतामा बसेको बैठकले अहिले जारी नेपाल विद्युत् प्राधिकरण र एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्कको सहकार्यमा सञ्चाल
बागमती प्रदेश सभा:एमालेलाई उछिन्दै नेकपा
बर्सौंदेखि टुटफुटको शृङ्खला चल्दै आएको वापपन्थीहरूको पछिल्लो पटकको एकताले भने प्रदेशको राजनीतिक समीकरण र अवस्थामा परिवर्तन आउने भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
भोकमरी सूचकाङ्कमा सुधार
विश्व भोकमरी सूचकाङ्क २०२५ मा नेपालको अवस्थामा सुधार भएको छ । सन् २००० मा ३७ अङ्क पाई चिन्ताजनक श्रेणीमा रहेको नेपालले २०२५ मा उल्लेख्य सुधार गर्दै १४.८ अङ्क प्राप्त गरी मध्यम भोकमरीको श्रेणीमा परेको हो ।
राजनीतिक दल चुनावी गतिविधिमा
जेनजी आन्दोलनको तारोमा परेका राजनीतिक दल आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन गतिविधि बढाउन थालेका छन् । पार्टी कार्यालयलाई पुनः सञ्चालनमा ल्याउँदै दलहरू निर्वाचनलक्षित गतिविधि अगाडि बढाउने तयारी गर्न थालेका हुन् । जेनजी आन्दोलनकारीले भदौ २४ गते विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए ।
राजविराज बजारको सडक अस्तव्यस्त
जिल्लाको राजविराज बजारको सडक अस्तव्यस्त भएपछि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लाको राजविराजको बजारमाको मुख्य सडकमा अतिक्रम र सडकमै सवारीसाधन पार्किङ बढ्दै गएपछि भिडभाडका कारण सर्वसाधारणलाई बाटो काट्न र सडकबाट हिडडुल गर्न एकदमै समस्या भोग्नुपरेको छ ।
प्रदेश सभा सञ्चालनका लागि मर्मत गरिँदै भवन
जेनजी आन्दोलनमा क्षति भएको सुदूरपश्चिम प्रदेश सभाको मर्मत गरिँदै छ । कानुनी अडचनका कारण तत्काल धेरै बजेट खर्च गर्न नमिलेकाले सभाको बैठक सकेसम्म चाँडै सञ्चालन होस् भनेर काम चलाउका लागि मर्मत गर्न थालिएको हो ।
भन्सारमा बुझाइयो दुई लाखभन्दा बढिको सामान
सप्तरी प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याउदै गरेको सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ ।
किबी र च्याउमा भविष्य खोज्दै यमबहादुर
गुल्मीको मुसिकोट नगरपालिकामा अत्यधिक बसाइँसराइ छ । जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा बढि परदेश जानेहरु पनि मुसिकोटमै छन् ।
हिउँदभरि सुनसान हुन्छ बुकीपाटन
वर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो ।
मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी
मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा पदमार्ग सर्वेक्षण सुरु गरिएको छ ।
आज विश्व निमोनिया दिवसः रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड
निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ ।
‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम
सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो चरण (सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरू)का आज र हिजो उक्त कार्यक्रम सञ्चालन भएको हो ।
तरकारीको बेर्ना बेचेरै लाखौँ आम्दानी
लहान वडा नम्बर १९ का किसुनदेव महतो तरकारीको बेर्ना बेचेरै लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ । जतिबेला पनि तरकारीको बेर्ना उत्पादनमै लागि रहने महतो विदेशभन्दा बढि कमाइ भइरहेकोमा हर्षित देखिनुभएको छ ।
ब्राजिल कोपमा नेपाल
जलवायु परिवर्तनले विश्वलाई प्रतिकूल प्रभाव पारिरहेको छ । औद्योगिक क्रान्तियता विश्वभर जैविक इन्धनको व्यापक प्रयोगले कतिपय मुलुकले विकासको चरम सीमा हासिल गरे । प्राकृतिक स्रोतसाधनको अति दोहनबाट
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
नाम, जन्ममिति र विवाह दर्तालगायतका व्यक्तिगत घटना विवरण सच्याउने बाटो खुल्यो
सरकारले व्यक्तिगत घटना दर्ता नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।