निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन राजाले बिपीलाई जेल हाले : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको बताउनुभएको छ ।
काठेपुलमा गाडी सरर
शनिबार १८ दिनपछि चामे गाउँपालिका–१ तिमाङस्थित तिमाङ पावर हाउसको काठेपुल आवतजावतका लागि तयार भएको छ ।
टाकुल्लामा पहिरो जाँदा राजमार्ग अवरुद्ध
कालीकोटको तिलागुफा नगरपालिका –८ को टाकुल्लामा पहिरो गएको छ । लगातार परेको पानीले कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडकखण्डको टाकुल्लामा पहिरो गएर यातायात सेवा बन्द छ ।
बोलिभियामा सडक दुर्घटना : २२ जनाको मृत्यु
बोलिभियाको एन्डिज क्षेत्रको राजमार्गमा शनिबार ट्रक र बसबिच ठक्कर हुँदा २२ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जापानको मुख्य उपभोक्ता मूल्य २.६ प्रतिशतले बढ्यो
जापानको मुख्य उपभोक्ता मूल्यहरू जुनमा एक वर्ष अघिको तुलनामा २.६ प्रतिशतले बढेको छ । ऊर्जा र खाद्यान्नको बढ्दो मूल्य कायम रहेको छ ।
बाँकेमा चित्तलको मासुसहित एकजना पक्राउ
जिल्लाबाट चित्तलको मासुसहित एकजनालाई पक्राउ गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका–१३ का मोहन थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो ।
अवधी भाषा संरक्षणका लागि स्थानीय सरकारको ध्यानाकर्षण
पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा बोलिने अवधी भाषा, संस्कृति र कलाको संरक्षणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ ।
अफ्रिका महादेशमा १५ लाख शिक्षकको अभाव
अफ्रिकामा १५ लाख शिक्षकको अभाव भएको छ । जसले महादेशको विकासमा बाधा पु र्याएको अफ्रिकी संघ (एयू) का एक वरिष्ठ अधिकारीले बताउनुभयो ।
सिमलताल दुर्घटना : रौतहटका ११ जनाको परिवारलाई आर्थिक सहयोग
त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएका ११ जनाको परिवारलाई रौतहटको बौद्धीमाई नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बीरगञ्ज भन्सार कार्यालयले लक्ष्य भेट्टाएन
मुलुको प्रमुख भन्सार नाका बीरगञ्ज भन्सार कार्यालय आर्थिक वर्ष २०८०–८१ का लागि भन्सार बिभागले तोकेको लक्ष्यभन्दा झण्डै ३६ प्रतिशत कम राजस्व संकलन गरेको छ ।
खोलाले बगाउँदा एक बेपत्ता
गुल्मीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका –२ निवासी ३१ वर्षका बोमबहादुर कार्कीलाई निस्ती खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो।
सुनको मूल्य एक हजार तीन सयले घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु. एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो ।
बेनी–जोमसोम सडक खण्डमा पहिरो बाइक पुर्यो
हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने सडक काली गण्डकी कोरिडोरअन्तर्गतको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा शनिबार राती खसेको पहिरोले मोटरसाइकल पुरिएर क्षति भएको छ भने चालक सकुशल रहनु भएको छ ।
बिपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० चार जनालाई प्रदान गरेको छ । आइतबार बिहान काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो ।
भेटीघाटीबाट ज्येष्ठ नागरिक आश्रममा प्रेक्षालय निर्माण
जिल्लाको बेनीनगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रममा गलेश्वर शिवालयमा सङ्कलन भएको भेटीघाटी र दाताले दिएको रकमबाट प्रेक्षालय निर्माण भएको छ
गुरु पूर्णिमामा सार्वजनिक बिदा
तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण [गुरु पूर्णिमा] का अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।
नेपाल फर्काउने व्यवस्थाका लागि ३५ विद्यार्थीको आग्रह
नेपाल फर्काउने व्यवस्थाका लागि ३५ विद्यार्थीको आग्रह
सिमलताल पहिरोः बेपत्ता बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली
नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ ।
मुख्यमन्त्री जम्कट्टेलको डेढवर्षे उपलब्धि सार्वजनिक
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले १७ महिनाको अवधिमा गरेको मुख्य उपलब्धि आइतबार सार्वजनिक गरिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को आयोजनामा पत्रकार सम्मेलन मार्फत प्रदेश सरकारले गरेका प्रमुख कार्यहरूको पुस्तिका सार्वजनिक गरिएको हो ।
म्यान्मारमा झाँगिँदै नेपाली साहित्य
कहीँ कतै झुक्किएर नेपालबाट आएका कसैसँग भेटिएर बोलियो भने पहिलो प्रश्न यो हुन्छ कि “तपाईं नेपालमा पढ्नुभएको हो ?” तपाईं नेपाल पुग्नुभएको छ ? पुर्खाको ठाउँ कहाँ हो ? कति पुस्तादेखि यहाँ हुनुहुन्छ
पोखरामा दुर्घटना हुँदा एक जनाको मृत्यु
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६, लेक साइडमा आइतबार बिहान भएको दुर्घटनामा २६ वर्षीय ईश्वर परियारको ज्यान गएको छ । बिहान पौने ६ बजेतिर ग३च ३४५७ नम्बरको कारले ग११प ९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा परियारको निधन भएको हो ।
धर्मिक पर्यटन प्रवर्द्धन गर्न साइकल र्याली
जिल्लाका धार्मिक एवं ऐतिहासिक स्थलहरुको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले साइकल र्यालीको आयोजना गरिएको छ ।
नदीमा डुबेर दुई जना बेपत्ता
कर्णाली पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन् । लम्कीचुहा नगरपालिका–३ चिसापानी कर्णाली पुलबाट परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषले हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा