‘राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्नेगरी पाठ्यक्रम तयार पार्नुस्’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मेडिकल शिक्षाले हाम्रा आवश्यकता पूरा गर्न सक्ने हुनुपर्ने बताउनुभएको छ ।
मल वितरणमा अनियमितता
मलको अभाव नभए पनि वितरण प्रक्रियामा अनियमितता देखिएको कृषि सहकारी संस्थाका सञ्चालकहरुले गुनासो गरेका छन् ।
लाइन काटिएका उद्योगको महसुलबारे प्रधानमन्त्रीद्वारा स्पष्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधि सभाको आजको बैठकमा स्पष्ट पार्नुभएको छ ।
अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ । सोमबार मन्त्रालयमा नेपाल होटल सङ्घ (हान) का पदाधिकारीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।
प्रिमियर स्टिल उद्योगको उत्पादन बन्द
एक वर्षअघि मेल्टिङ प्लान्ट थप गरी उत्पादन सुरु गरेको सुनसरी मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित प्रिमियर स्टिल उद्योगले उत्पादन बन्द गरेको छ ।
स्वार्थको द्वन्द्वसम्बन्धी कानुन तत्काल निर्माण गर्न माग
सत्तारुढ नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन तत्काल निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ ।
संविधानको मूल मर्मलाई नखुम्च्याईकन संशोधन हुन्छ : सांसद महत
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधान संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गर्ने बताउनुभएको छ ।
गलेश्वर शिवालयमा भक्तजनको चहलपहल
साउन महिनाको पहिलो सोमबार आज बिहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा भक्तजनहरूको चहलपहल सुरु भएको छ ।
राक्षस ताल
डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल । तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहेको छ ।
बोलबम सुरु : कोशी नदीमा जल भर्नेको भिड
सुनसरीका विभिन्न स्थानमा रहेका शिवालय तथा शिव मन्दिरहरुमा बोलबम सुरु भएको छ ।
न्युरोडमा फुटपाथ विस्तारको विरोधमा सडकबाटै काम
यहाँको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिका–२२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् ।
पहिलो त्रैमासिकमा र्यान एयरको मुनाफामा करिब आधा गिरावट
कम हवाई भाडा मागमा भएको उछाललाई पूरा गर्दा पहिलो त्रैमासिकमा खुद नाफा लगभग आधा घटेको आयरल्याण्डको सस्तो एयरलाइन्स सेवा (र्यान एयर) ले सोमबार जनाएको छ ।
स्याङ्जा अस्पतालमा बालरोग सघन उपचार सेवा
गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल स्याङ्जामा बालरोग सघन उपचार सेवा(आइसीयू) औपचारिक रुपमा सुरु गरिएको छ ।
दर्जनौँ युक्रेनी ड्रोन खसालेको रूसको दाबी
रूसको सेनाले आइतबार राती दक्षिणी रोस्तोभ क्षेत्रमा करिब ५० सहित ७५ वटा युक्रेनी ड्रोन खसालेको रूसले सोमबार जनाएको छ ।
पर्यटन व्यवसायी पाण्डेको निधन
नेपालको पर्यटन व्यवसायमा उल्लेखनीय योगदान पुर्याउनुभएका पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको छ ।
सहकारी प्रकरण : स्थानीय तहसँग संसदीय छानबिन विशेष समितिको छलफल
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीका सम्बन्धमा स्थानीय तहसँग छलफल गरेको छ ।
धरानमा बोलबम सुरु, भक्तजनको भिड
साउन महिनाको पहिलो सोमबार पूर्वकोे पवित्र तीर्थस्थल पिण्डेश्वर बाबाधाममा भक्तजनहरुको भिड लागेको छ ।
महिलालाई अगाडि नबढाएसम्म देश बन्दैन : सांसद कोइराला
नेपाली कांग्रेसका सांसद डा. शशाङ्क कोइरालाले महिलालाई अगाडि नसारेसम्म देशले विकास गर्न नसक्ने बताउनुभएको छ ।
झाडी फाँडेर चिया रोप्दै काठेखोला गाउँपालिका
यहाँको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ । यसैवर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ ।
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर (प्रत्यक्ष प्रसारण)
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
स्मृति दिवसमा वृक्षरोपण
नेकपा (एमाले) कमलामाई नगर कमिटी सिन्धुलीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसमा सोमबार कमलामाई मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम गरेको छ ।
दुर्घटनामा तीनजना घाइते, एकको अवस्था गम्भीर
जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीबाट काठमाडाैंतर्फ जाँदै गरेको ग१ख ९१५५ नं को माइक्रो आज बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत इच्छाकामना–६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएका हुन् ।
संविधान संशोधन हुनसक्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना र देशको आवश्यक्ताअनुसार संविधान संशोधन हुनसक्ने बताउनुभएको छ ।
साउन पहिलो सोमबार देवघाटमा भक्तजनको भिड
साउन महिनाको पहिलो सोमबार तनहुँको देवघाटमा स्नान तथा दर्शन गर्न आएका भक्तजनहरु । विशेषगरी साउन महिनाको सोमबार भक्तजन यहाँ आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ । तस्बिरः सनद अधिकारी, रासस