• २० असोज २०८१, आइतबार

ढाकमर गाउँ

blog

मुस्ताङ, भदौ २७ गते । कलात्मक पहाडले घेरिएको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका– २ को ढाकमर गाउँको बेनी–जोमसोम–कोरला सडकको घमी–चराङ खण्डबाट खिचिएको तस्बिर । पृथक् भूगोल र हावापानी उपल्लो मुस्ताङको आकर्षण हो । तस्बिरः रासस