करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनबाट प्रभावित
करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनको चपेटामा परेका छन् । इजरायली श्रम मन्त्रालयले व्यावसायिक वातावरणीय परीक्षणमा १६ प्रतिशत कामदारहरू हानिकारक रासायनिक कारकहरूबाट प्रभावित भएको पाइएको हो ।
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायणले दाबी पेस गर्नुहुँदै
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने पक्का हुनुभएको छ ।
पुष्पलालको विचारले कांग्रेस र एमाले एक ठाउँमा
नेपालको वर्तमान राजनीतिक परिवेशमा पुष्पलालका विचारहरु सान्र्दभिक हुँदैगएको र उहाँको विचारकै कारण अहिले काँग्रेस र एमाले एक ठाउँमा आएको वक्ताहरुले बताउनुभएको छ ।
घरेलु तथा साना उद्योग उद्योग दर्ता घट्यो
घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या घटेको छ । उद्योग खारेजी गर्नेको सङ्ख्या भने बढ्दो क्रममा छ ।
साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना
साउन महिना बहुत मोहक र मादक हुन्छ । यतिखेर बर्सिएको रिमझिम वर्षामा सर्वत्र उल्लास छाइरहेको हुन्छ, प्रकृतिका जीव, जीवात्मामा आनन्दको बीज फुटिरहेको हुन्छ, झिलिकमिलिक चम्किएको बिजुलीले आकाशको शोभा बढाइरहेको हुन्छ, आकाशमा नीलो चमकदार रङको बादल छाएर सप्तरङ्गी इन्द्रधनुष देखिन थाल्छ, चराचर जगत्मा हरियाली छाइरहेको हुन्छ ।
कर्णाली सरकारबाट बाहिरियो माओवादी
कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) सत्तारोहण भएको तीन महिना नपुग्दै बाहिरिएको छ । गत वैशाख १८ गते नेकपा (एमाले) नेता यामलाल कँडेल नेतृत्वमा कर्णाली सरकारमा माओवादी केन्द्रबाट सहभागी चार जना मन्त्रीले ७९ दिनपछि सोमबार राजीनामा दिएर बाहिरिनुभएको हो ।
लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
सुनको मूल्य प्रतितोला एक सयले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार तीन सय निर्धारण भएको छ ।
पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा
नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठका कालजयी विचारको अध्ययन–अनुसन्धान गर्ने सोचका साथ निर्माण गरिएको पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा परेको छ ।
चार वर्षमा ३३२ जनाको ज्यान गयो
जिल्लामा आत्महत्याको घटना जटिल खालको सामाजिक समस्याको रुपमा देखिन थालेको छ । वर्षेनी आत्महत्याका घटना बढ्दै गएको छ ।
अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, ह्यारिसलाई समर्थन
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नु भएको छ ।
पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री
पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उहाँले सामाजिक सञ्जालमार्फत निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गर्नुभयो ।
नेपालगन्ज मेडिकल कलेजमा दन्त चिकित्सा स्नातक तहको पनि अध्यापन हुने
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन हुने भएको छ । चितवनदेखि पश्चिमतर्फ पहिलो पटक बाँकेको कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्ययन सुरु गरिन लागिएको हो ।
चार वर्षमा सवारी दुर्घटनामा ११५ को मृत्यु
सिन्धुली जिल्लामा पछिल्लो चार वर्षमा सवारी दुर्घटनाबाट एक सय १५ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष ०७७÷०७८ देखि ०८०÷०८१ सम्म जिल्लाका विभिन्न ठाउँमा पाँच सय ४४ वटा सवारी दुर्घटना हुँदा ती व्यक्तिको मृत्यु भएको हो । त्यस्तै सो अवधिमा एक हजार ५८२ जना सवारी दुर्घटनामा परि घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको छ ।
‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे
बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् ।
तिलिचो ताल जोड्ने पदमार्ग निर्माण
मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो ।
अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो
वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुलेको छ । उक्त राजमार्गअन्तर्गत काभे्रको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्दै
बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्नुहुनेभएको छ ।
त्यो (कथा)
त्यो कहाँ बस्थ्यो, के गर्दथ्यो यो कसैलाई थाहा थिएन । बिहान घाम झुल्केको केही बेरपछि त्यो बजारमा आइपुग्थ्यो । बजारका माझमा एउटा पिपलको रुख थियो । त्यो दिनभरि नै त्यही बसिराख्थ्यो । घाम अस्ताएको केही बेरपछि त्यो पिपलको रुखबाट उठेर जान्थ्यो ।
कलापारखी कोइरालाको ‘अराजकतावादी’ कला–दर्शन
नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला सर्जकका रूपमा मात्र नभई, कलापारखीका रूपमा पनि उत्तिकै अध्ययनीय विषय हुन् । आफ्नो साहित्यिक जीवनमा एकसेएक सिर्जनात्मक पुस्तक लेखेर उनले जसरी आधुनि
डेढ लाख घुससहित अधिकृत अख्तियारको नियन्त्रणमा
बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला एक लाख पचास हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।
पूर्वराज्यमन्त्री रायको हत्या
सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय रामचन्द्र राय मृतावस्थामा फेलापरेका छन् । टाउकोमा धारिलो हतियार प्रयोग गरिएका अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव गएराति चन्द्रनगर–१ रतनपुरमा फेलापरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा