• २४ असोज २०८१, बिहिबार

ठिनीको हिउँ चितुवा गुफा

blog

मुस्ताङ, भदौ २७ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको हिउँ चितुवा गुफा (स्नो लियोपार्ड केभ) । हिउँ चितुवाको वासस्थान क्षेत्रमा रहेको यस गुफाको नाम पनि स्नो लियोपार्ड केभ राखिएको हो । तस्बिरः रासस