माइक्रोबसको ठक्करले बालकको मृत्यु
सप्तरीको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत हनुमाननगर कङ्कालिनी नगरपालिका– १ स्थित भारदहमा माइक्रोबसको ठक्करले आइतबार एक बालकको मृत्यु भएको छ ।
माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।
लामो समयपछि मधेश प्रदेशमा खेलकुद विधेयक पारित, खेलाडी खुशी
मधेश प्रदेशसभाको शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट प्रदेश खेलकुद विधेयक२०८१ सर्वसम्मतले पारित भएको छ।
मधेश प्रदेशमा संविधान दिवस भव्यतापूर्वक मनाइने
मधेश प्रदेश सरकारले असोज ३ गते विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।
महिला पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रम
राजनीतिक तथा परराष्ट्र मामिला रिपोर्टिङमा महिला पत्रकारिताहरुको सहभागिता बढाउन मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले जनकपुरधाममा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।
वडाले तिरिदियो किसानको विद्युत् महसुल
सप्तरीको महादेवा गाउँपालिका–२, महादेवा गाउँका कृषक नेपाली मण्डललाई यस वर्ष सिँचाइ गर्न मोटर चलाउँदा खपत भएको विद्युत् महसुल वडा कार्यालयले तिरिदिएको छ । यस वर्ष उहाँले डेढ बिघा खेतमा धान रोप्नुभएको छ ।
कृषि क्षेत्र पहिलो प्राथमिकतामा छ
सप्तरीका १८ स्थानीय तहमध्ये विष्णुपुर गाउँपालिकामा हुलाकी सडकका साथै अन्य सडकको पनि सुविधा छ । यस गाउँपालिकाको उत्तरमा रूपनी गाउँपालिका, राजविराज न
वनको जग्गा अतिक्रमण
मधेश प्रदेशका आठ जिल्लाका राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन र कबुलियत वन गरी १६ हजार हेक्टर वनको जग्गा अतिक्रमणमा परेको छ । वन तथा वातावरण मन्त्रालय
पाँच महिनादेखि चिकित्सक बेपत्ता
भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता हुनुहुनुभएको छ ।
असोज १३ देखि सफा र सुकिलो नोट साट्न पाइने
नेपाल राष्ट्र बैंकले यस पटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ ।
वाईफाई रिचार्ज विवादमा श्रीमतीको हत्या
वाईफाईको रिचार्जगर्ने विषयमा श्रीमान श्रीमतीबिच भएको विवादमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
मधेश प्रदेश सभा बैठक : विषयगत समिति सदस्यमा हेरफेर
प्रदेश सभामा रहेका विषयगत समितिमा हेरफेर गरिएको छ । मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको बुधबार बसेको ३१ औँ बैठकमा प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४६ बमोजिम गठन भएको विषयगत समितिहरूमा रहनु भएका सदस्यहरूको समिति हेरफेर गरिएको हो ।
वडाध्यक्ष यादवको मृत्युबारे तत्काल अनुसन्धान गर्न अध्यक्ष प्रचण्डको आग्रह
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारलाई आग्रह गर्नुभएको छ । यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताउनुभएको छ ।
विद्यार्थीसँग नगरप्रमुख कार्यक्रम प्रभावकारी
सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि विद्यार्थीहरुको चाहना बुझ्न लहान सिटी जेसिसको आयोजनामा सुरु भएको विद्यार्थीसँग नगरप्रमुख कार्यक्रम प्रभावकारी हुँदै गएको लहान नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
धनुषाको छिरेश्वरनाथ नगरपालिका–७, महादेवमठमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । ठक्करबाट सोही ठाउँ बस्ने रिता यादवकी सात वर्षीया छोरी रचना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिमाले जोखिमविरुद्ध सुरक्षा प्रदान गर्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बिमाले व्यक्तिको जीवन तथा सम्पत्तिको जोखिमविरुद्ध सुरक्षा प्रदान गर्ने भएकाले बिमामा हरेक नागरिकको पहुँच हुनु पर्नेमा जोड दिनुभएको छ ।
जातीय भेदभाव र छुवाछुत मुक्त ‘बलुवा’ गाउँ
केही वर्ष अघिसम्म दलित र गैरदलित भनी फरक व्यवहार देखिएको रौतहटको एक गाउँ हाल जातीय भेदभाव तथा छुवाछुत मुक्त छ ।
अर्काको वैशाखीमा हिँडेर गन्तव्यमा पुगिँदैन : अध्यक्ष प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्काको वैशाखीमा हिँडेर गन्तव्यमा पुग्न नसक्ने बताउनुभएको छ ।
पिपरा गाउँपालिका पूर्ण विद्यालय भर्ना पालिका घोषणा
महोत्तरी जिल्लाको पिपरा गाउँपालिकालाई पूर्ण विद्यालय भर्ना पालिका घोषणा गरिएको छ ।
१२ कक्षा उत्तीर्ण भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई गाउँपालिकाले २५ हजार दिने
धनुषाको जनकनन्दिनी गाउँपालिकाले १२ कक्षा उत्तीर्ण र २० वर्षपछि विवाह गर्ने छोरीलाई प्रोत्साहनस्वरुप २५ हजार रुपियाँ सहयोग प्रदान गर्ने भएको छ ।
मधेश प्रदेशका छ हजार हेक्टर वनक्षेत्र अतिक्रमित
मधेश प्रदेश सरकारद्वारा प्रस्तुत एक तथ्याङ्कमा प्रदेशका वनक्षेत्रमध्ये पाँच हजार छ सय ९२ हेक्टर भन्दाबढी वन अतिक्रमण भएको जनाइएको छ ।
माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक बर्दिबासमा सुरु
महोत्तरी, भदौ २५ गते । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेश प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ ।
सर्पले टोकेर बालकको मृत्यु
घरमा सुती रहेका बालकलाई विषालु सर्पले टोक्दा उहाँको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका–१० बस्ने शिवचन्द्र लोहारको ११ वर्षीय छोरा राकेश शर्मा रहेका छन् ।