विकास निर्माणमा सरकार तमासा हेरेर बस्दैन : मन्त्री श्रेष्ठ
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताउनुभएको छ ।
लप्सी फेदीका आन्दोलनरत पक्षलाई विद्युत् प्राधिकरणले वार्तामा बोलायो
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।
माघे सङ्क्रान्ति र टोखाको चाकु
माघे सङ्क्रान्ति नजिकिएसँगै चाकुको बजार बढेको छ। काठमाडौँमा उत्पादन हुने चाकु उपत्यकासहित देशका विभिन्न ठाउँमा पुग्छ। तुँ ख्यः अर्थात् उखु बारी टोखाको चाकु लोकप्रिय मात्र होइन धेरैको रोजाइमा पर्छ।
सडक अनुगमनपछि खाल्डो पुर्न मन्त्री श्रेष्ठद्वारा निर्देशन (फोटो फिचर)
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठद्वारा शुक्रवार बिहानै बालाजु, लैनचौर र लाजिम्पाट क्षेत्रको सडकको अनुगमन गर्नुभएको छ । अनुगमनपछि सडकमा देखिएका खाल्डाहरू तत्काल पुर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरे भलादमी चोकस्थित पूर्वपश्चिम सडक खण्डमा सवारी साधन दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
अवैध आयातले सङ्कटमा कुखुरापालन
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुखुरापालन व्यवसायका समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
माघबाट सेवा शुल्क
गत सात वर्षदेखि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको पशुपति चौलागाईं स्मृति अस्पतालले आगामी माघ महिनाबाट सेवा शुल्क लिने भएको छ । दोलखा सदरमुकाम चरीकोटमा रहेको अस्पतालले सूचना जारी गर्दै माघ १ गतेबाट शुल्क लिने जनाएको हो । अस्पताल सञ्चालन एवं व्यवस्थापन समितिको निर्ण
‘गलत काम गर्नेले उन्मुक्ति पाउँदैन’
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विगतमा भएका भ्रष्टाचारसम्बन्धी घटनालाई छानबिन गरेर कानुनी दायरामा ल्याइने बताउनुभएको छ ।
डाँडावारिको बिजुली बाउन्न वर्षपछि डाँडापारि
भनिन्छ १२ वर्षमा खोला पनि फर्कन्छ तर काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिमा खोला फर्कन ५२ वर्ष कुर्नुप-यो ।
सेना प्राड विवाक सेमिनार सम्पन्न
सेना प्राड विवाक स्थापनाको ६०औं वार्षिकोत्सवको अवसरमा जंगी अड्डामा आयोजित सेना प्राड विवाक सेमिनार २०७९ सम्पन्न भएको छ । प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार सेमिनार समापन गर्नुभयो ।
प्रदेश सभामुखमा तीन जनाको उम्मेदवारी
बागमती प्रदेशको प्रदेश सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभामुखको निर्वाचन दस्तखतसहितको मत विभाजनबाट गरिनेछ ।
सडकमा महानगर र व्यापारीको जुहारी
काठमाडौं महानगरपालिकाले सडक पेटीमा सञ्चालन हुँदै आएका ठेलागाडा तथा फुटपाथ व्यवसाय हटाउने अभियान चलाउँदै आएको छ ।
गैँडा र पाटे बाघ मृत फेला
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र पाटे बाघ मृत अवस्थामा फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत वुधबार निकुञ्जको नियमित गस्ती टोलीले कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको हो ।
उखुको समर्थन मूल्य तोक्ने सरकारको तयारी
सरकारले उखुको समर्थन मूल्य तोक्ने तयारी गरेको छ। उखुको क्रसिङ् सिजन सुरु भएसँगै सरकारले उखुको समर्थन मूल्य तोक्ने तयारी गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो। सञ्जेलका अनुसार हरेक वर्ष सरकारले न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ।
सेवाग्राहीलाई गुनासोरहित सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सेवाग्राहीलाई गुनासोरहित सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
कोरियन गाईका बाच्छी चितवनमा अनुसन्धान गरिँदै
कोरियाबाट नेपाल ल्याइएका उन्नत नस्लको धेरै दूधदिने गाईको बाच्छी चितवन आइपुगेको छ । दूधमा आत्मनिर्भर बनाउन नेपाल सरकारले कोरियाबाट उन्नत जातको गाईका बाच्छी ल्याइएको थियो ।
बागमतीको सभामुखका लागि तीन जनाकाे उम्मेदवारी
बागमती प्रदेशको सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभामुखका लागि सत्ता गठबन्धनका भुवन पाठक, नेपाल कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सृजना सायजुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
चाँगुनारायण नगरपालिकाको बेरुजु बढ्यो
विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु. सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गर्नुभएको छ ।
अवैध अण्डा र चल्ला आयात रोक्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री भएपछि पहिलोपटक बिहीबार चितवन आउनुभएका गृह एवं उपप्रधानमन्त्री रवि लामिछानेले अवैध कुखुरा र चल्लाको आयत रोक्न निर्देशन दिनुभएको छ ।
अपराध नियन्त्रणमा राजनीतिक प्रभावकाे अन्त्य भयाे : गृहमन्त्री लामिछाने
गृहमन्त्री रवि लामिछानेले अपराध नियन्त्रणमा राजनीतिक पार्टीको प्रभाव पर्न नदिने बताउनुभएको छ । भरतपुर विमानस्थलमा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उहाँले अपराध नियन्त्रण गर्न कडा निर्देशन दिनुभयो ।
यी हुन् सात प्रदेशका सात मुख्यमन्त्री
मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई मतपरिणाम आएसँगै सातै प्रदेश सरकारमा नयाँ मुख्य मन्त्रीहरू नियुक्त भई सक्नु भएको छ । बिहीबारसम्ममा सातै प्रदेशमा मुख्यमन्त्रीले नियुक्तिसँगै विश्वासको मत लिने क्रम सुरु भएको छ ।
बागमतीमा सभामुख र उपसभामुखको आज मनोनयन दर्ता
बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
मुख्यमन्त्री जमरकट्टेललाई प्रधानमन्त्री दाहालद्वारा बधाई
बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा बधाई दिनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्री जमरकट्टेललाई बधाई दिनु भएको हो ।
सामुदायिक वनमा मनलागी फँडानी
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगचोकगढी नगरपालिका–९ स्थित तालकोट रानीपोखरी सामुदायिक वनमा मनलाग्दी फँडानी गरिएको छ । स्था