• १२ साउन २०८१, शनिबार

मुख्यमन्त्री जमरकट्टेललाई प्रधानमन्त्री दाहालद्वारा बधाई

blog

काठमाडौँ, पुस २८ गते । बागमती  प्रदेशका मुख्यमन्त्री  सालिकराम जमरकट्टेल लाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा बधाई दिनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्री जमरकट्टेललाई बधाई दिनुभएको हो । तस्बिर: प्रधानमन्त्रीको सचिवालय