बागमतीमा बजेट अधिवेशन वैशाख ३१ गते बोलाउने सहमति
बागमती प्रदेशको प्रदेश प्रदेश सभाको चौथो अधिवेशन वैशाख ३१ गते बोलाउन दल सहमत भएका छन्।
उद्यमी बन्न उपयोगी बन्दै सामाजिक सञ्जाल
भैरवा स्थायी घर भई हाल काठमाडौँ बसिरहनुभएकी सावित्रा रिमालले थरिथरीका अचार बनाउने गर्नहुन्छ ।
अरनिको सभा भवन शिलान्यास
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिका-६ देकोचा ख्वप कलेज अगाडि निर्माण सुरु भएको अरनिको सभा भवनको शिलान्यास गर्नुभएको छ ।
कसैको दबाब र स्वार्थपूर्ति हुनेगरी करका दर हेरफेर हुँदैनन् : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताउनुभएको छ । अर्थमन्त्री पुनले करका दर हेरफर गर्नुपरे कसैको दबाब र स्वार्थपूर्ति नहुने गरी विवादरहित ढङ्गले हेरफेर गरिनेसमेत बताउनुभयो ।
सङ्घीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको तुलनामा सङ्घीय मामिलाका काम ओझेलमा परिरहेको बताउनुभएको छ ।
महानरपालिकाको श्रम बैंकबाट चार सय बढीलाई रोजगार
काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो ।
राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
राष्ट्रिय सूचना आयोगले १७ औँ वार्षिकोत्सवका अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आयोगले प्रेस विज्ञप्ति जारी गरी सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको हो ।
एक वर्षमा विपदबाट एक अर्ब २३ करोडको क्षति
सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरुबाट एक अर्ब २३ करोड रुपियाँ बराबरको क्षति भएको जनाएको छ ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।
नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास
आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो परिदृश्यले एक संवेदनशील वातावरण सिर्जना गरेको छ ।
हेटौँडामा कला महोत्सव
पर्यटन प्रवर्द्धन र कला जागरणका लागि हेटौँडामा तीनदिने कला महोत्सव हुने भएको छ। सटर्डे प्लेनएअरको आयोजनामा आगामी जेठ ३ देखि ५ गतेसम्म कला महोत्सव हुन लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी : गृहमन्त्री लामिछाने
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विपदमा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी रहेको बताउनुभएको छ ।
श्याम ज्यापूको एकल पौभा चित्रकला प्रदर्शनी सुरु
कलाकार श्यामकृष्ण महर्जन (श्याम ज्यापू)को तीन दिने एकल पौभा चित्रकला प्रदर्शनी सुरु भएको छ । योङ पिकासोद्वारा ललितपुरको पाटन सङ्ग्रहालयमा बिहीबारबाट सुरु भएको प्रदर्शनी शनिबारसम्म सञ्चालन हुनेछ ।
बागमती प्रदेश सभाको सर्वदलीय बैठक सुरु
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका आह्वानमा प्रदेश सभा सचिवालय, हेटौँडामा सर्वदलीय बैठक सुरु भएको छ ।
सूचनाका स्रोत फराकिलो भएपनि विचार सङ्कुचित हुँदैछन् : प्रमुख सचेतक परियार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सूचनाका स्रोतहरू फराकिलो भए पनि विचारहरू सङ्कुचित हुँदै गएको बताउनुभएको छ ।
शिक्षा विकास निर्देशनालयको भवन शिलान्यास
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको शिक्षा विकास निर्देशनालयको भवनको शिलान्यास गरिएको छ ।
जापान पठाउने भन्दै दुई करोड ६८ लाख ठगी गर्ने दुई जना पक्राउ
जापान पठाइदिने प्रलोभनमा दुई सयभन्दा बढी मानिससँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल
डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनहुन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।
देश र जनताका हितमा सरकारले ऐतिहासिक काम गरेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताउनुभएको छ ।
ज्येष्ठ पत्रकारका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।
संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न र अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधिलाई निरुत्साहित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाधिवेशन उद्घाटन
नेपाल महासङ्घको २७औँ महाधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको उद्घाटन गर्नुभएको छ । महाअधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् ।
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत लोकतन्त्र नै भएकाले अभ्यासका माध्यमबाट यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।