पूरा भएन प्रविधिमैत्री सार्वजनिक यातायात योजना
सार्वजनिक यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन सरकारले थुप्रै योजना अघि सारे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
पशु कल्याणका नियम कागजमै सीमित
पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा आवश्यक मापदण्ड पूरा नगरे कारबाहीको भागिदारी बन्नुपर्ने नियमको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।
फोटो पत्रकार समूहमा पुनः वन्त
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) मा पुनः प्रदीपराज वन्त अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन
नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।
दुबई पठाइ दिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारमा दुबई पठाइ दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
एमाले सचिवालय बैठक सुरु
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ । शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो ।
विश्वको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालले सहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताउनुभएको छ ।
रास्वपाको केन्द्रीय समितिको बैठक सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचनबारे छलफल हुने बताइएको छ ।
घुम्थाङमा तीन करोड लागतमा गुम्बा निर्माण
बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा तीन करोड लागतमा श्री नेपाल फाम्तिङ गुम्बा निर्माण सम्पन्न भएको छ ।
वनमन्त्री शाही कोप–२९ मा भाग लिन अजरबैजान प्रस्थान
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गर्नुभएको छ ।
संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी: नेता सिटौला
राष्ट्रिय सभा सदस्य एवम् नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी रहेको बताउनुभएको छ ।
पुस्तक समीक्षा: ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पछ्याउँदा
लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैन । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ ।
लोकतान्त्रिक गणतन्त्र बचाउन सरकार र राजनीतिक दल चुक्नु हुँदैन: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताउनुभएको छ ।
खाङ्सारको आँगनमा केही क्षण
दसैँ सकिएको भोलिपल्टै मनाङ चामेसम्मको यात्रा तय भयो ।
लिच्छविकालीन धर्मस्थली
काठमाडाैँको उत्तरपश्चिममा प्राचीन लिच्छविकालीन नगर धर्मस्थली छ ।
आज विश्व स्वतन्त्रता दिवस मनाइँदै
प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ ।
सुरुङमा पानी पठाउन थालेपछि तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आयोजनाको आग्रह
निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाले आफ्नो ७ किलोमिटर सुरुङमा दोस्रो पटक पानी पठाएर परीक्षण गर्न थालेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सरकारका सय दिन पूरा, मन्त्री अझै जिम्मेवारीविहीन
बागमती प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार बनेको एक सय दिन पूरा भइसकेको छ ।
बाढीपीडितले अझै पाएनन् राहत
रामेछापको मन्थली नगरपालिका–१, मन्थलीघाटकी ६५ वर्षीय मनमाया श्रेष्ठ अझै बासविहीन अवस्थामै हुनुहुन्छ ।
चाडपर्वपछि सुनसान बन्दै गाउँ
कमलामाई नगरपालिका–३, चपौली निवासी ८८ वर्षीय पद्मनाथ देवकोटा दसैँका बेला तीन छोराबुहारी र नातिनातिनासँगै रमाउनुभयो ।
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ ।
मर्मतको बहानामा भाडा बढाउनु अनुचित
मर्मत तथा स्तरोन्नतिका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिँदा केही विदेशी विमान सेवाले भाडा बढाउने पहल गरेका छन् ।
सौराहामा पर्यटक घुम्ने बढे, होटेलमा बस्न रुचाएनन्
पर्यटकको सङ्ख्या बढे पनि सौराहामा होटेलमा बस्ने पर्यटक घटेका छन् ।
साउदी अरबमा लचिलो नीति
साउदी अरबमा कार्यरत विदेशी महिला घरेलु श्रमिकलाई काम चित्त नबुझे दुई महिनाभित्र स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर) परिवर्तन गर्न सकिने नयाँ सुविधा दिन लागिएको छ ।