प्रधानको हत्या गर्ने तामाङ चार वर्षपछि पक्राउ
हत्या आरोपित फरार अभियुक्त मादी नगरपालिका–८ का राजकुमार तामाङलाई चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०७७ साल माघ १० गते छिमेकी रत्नबहादुर प्रधानको हत्याका आरोपित तामाङ फरार थिए । उनलाई आज पक्राउ गरिएको डिएसपी दक्षकुमार बस्नेतले बताउनुभयो ।
मुस्ताङको घरपझोङमा बनाइएको काठे पुल
मुस्ताङको घरपझोङ गाउँपालिका ४ स्थित कालीगण्डकी नदी माथी बनाइएको एक शताब्दी पुरानो काठेपुल । यो पुलको सौन्दर्यकरण गरिनुका साथै जिर्णोद्वार समेत गरिएको छ ।
कृषि विकास बैंकद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाख सहयोग
यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु आठ लाख सहयोग रकम प्रदान गरेको छ ।
स्वदेशी फूल प्रयोग गर्न आग्रह
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका पालिकाले स्थानीय रुपमा उत्पादन भएको फूल र फूलको माला प्रयोग गर्न प्रोत्साहन गरेकाछन् । आफ्नै माटोमा उत्पादन भएको पुष्पखेतीलाई प्रोत्साहन गर्दै नवलपुरका स्थानीय तहले उपभोक्तालाई समेत स्वदेशकै स्थानीय फूलमाला प्रयोग गर्न अनुरोध गरेका हुन् ।
काठमाडौँ–तराई द्रुतमार्ग: गति बढाउन काम धमाधम
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्गको प्रगति सात वर्षमा ३६.४२ प्रतिशतमा मात्रैमा सीमित भएको छ । आयोजना निर्माणको काम
खर काट्न भारत जान्छन् नेपाली विद्यार्थी
भारतका वनपाखामा नेपाली महिला र बालबालिका खर काट्ने काममा व्यस्त हुन थालेका छन् ।
हिमश्वेता बाइस वर्षमै अधिकृत
बैतडीकी हिमश्वेता भट्टले २२ वर्षको कलिलो उमेरमै कृषि प्राविधिकतर्फको अधिकृत सातौँ तहमा नाम निकाल्न सफल हुनुभएको छ ।
बाढीले आरक्षका वन्यजन्तुमा क्षति
गत असोजको दोस्रो हप्ता सप्तकोशी नदीमा आएको ५६ वर्षयताकै ठुलो बाढीले आरक्ष जङ्गल क्षेत्र बगाउँदा कोशीटप्पु वन्यजन्तु आरक्षमा ठुलो क्षति पु¥याएको छ । सप्तकोशी नदीको पश्चिमी क्षेत्रमा रहेको आरक्ष जङ्गलमा बाढी पस्दा चराचुरुङ्गी तथा वन्यजन्तु बगाएको छ । वन्यजन्तु तथा चराको वासस्थान बाढीले बगाउँदा ठुलो क्षति पुगेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।
सहकारीपीडितलाई न्याय
लोकतान्त्रिक राज्य संरचना शक्ति सन्तुलन र नियन्त्रणमा आधारित प्रणाली हो ।
विकास लक्ष्य पूरा गर्न सङ्कल्प
मानिसले आफ्ना आवश्यकता पूरा गर्न प्राकृतिक स्रोतसाधनको उपयोग गर्छन् ।
विकास र जनसाङ्ख्यिक लाभ
कुनै पनि देशको विकास त्यहाँको भूगोल, भूराजनीतिक परिदृश्य, नागरिकको चेतना स्तर,
डोल्पामा सडक निर्माण
रुकुम पश्चिम जाजरकोटको सिमाना त्रिवेणीबाट डोल्पाको मुडकेचुला गाउँपालिकाको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणाधीन विद्युत् उत्पादन गृहसम्म पुर्याउन सडक निर्माण गरिँदै ।
कीर्तिपुरको दर्शन सहकारीले डेढ अर्ब बढी भुक्तानी गर्नुपर्ने
बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।
नेतृत्वमा स्थापित हुने खुड्किलो
स्थानीय तहका रिक्त ४० पदको उपनिर्वाचन १६ मङ्सिरमा हुँदै छ ।
कालापत्थरमा देखिएको खोङ्मा चरा
सर्वोच्च शिखर सगरमाथा दृश्यावलोकन गर्ने स्थान कालापत्थरमा देखिएको खोङ्मा चरा । यो चरा कालापत्थर जस्ता उच्च हिमाली क्षेत्रमा पाइन्छ ।
रास्वपाको अपरिपक्व हठ
देशको राजनीतिमा सुधार ल्याउने, सुशासन, नैतिक मूल्य एवं मान्यतामा आधारित राजनीति गर्ने
ग्लोबललाई ‘बेस्ट बैङ्क अवार्ड’
ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
पोखरेली जेठोबुढो प्रवर्धन गरिँदै
पोखरेलीले बाहिरका आफन्तलाई पठाउने धेरै जसो कोसेलीमा जेठोबुढो चामल छुट्दैन ।
लाइन काटेपछि उत्पादन ठप्प
नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटेपछि उद्योगको उत्पादन ठप्प भएको छ ।
आइसिसी पुरुष क्रिकेट विश्वकप: नेपालद्वारा अमेरिकालाई २८७ रनको लक्ष्य
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकालाई २८७ रनको लक्ष्य दिएको छ ।
जग्गा विवादले पाइपलाइन परियोजना प्रभावित
नेपाल आयल निगमको सिलिगुडी–झापा ९चारआली० पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रीनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ ।
उपनिर्वाचनका लागि निर्वाचन अधिकृतहरु सिफारिस
न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो ।
मलेसिया र कोरियासँग श्रम सम्झौता नवीकरणको तयारी
सरकारले दक्षिण कोरिया (इपिएस) र मलेसियासँगको द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने तयारी गरेको छ ।