• १० मंसिर २०८१, सोमबार

हिमाल हेर्दै पर्यटक

blog

सोलुखुम्बु, कात्तिक ११ गते । सर्वोच्च शिखर सगरमाथा दृश्यावलोकन गर्ने स्थान कालापत्थर जाने क्रममा थकान मेट्न चिया पिउँदै सगरमाथालगायतका हिमाल हेर्दै पर्यटक । तस्बिरः रासस