कैलालीका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा
जिल्लाका विभिन्न भागका साथै चुरे गाउँपालिका क्षेत्रभित्रका ट्रयाक खोलिएका ग्रामीण सडक सञ्चालनमा आएका छन् । वर्षायाममा अवरुद्ध भएका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा आएका हुन् ।
लोनाकमा रहेको झर्ना
समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइस्थित लोनाकमा रहेको झर्ना । कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा पर्ने यस झरनाको सौन्दर्यले पर्यटकहरूलाई मोहित पार्दछ।
दाङबाङ गाउँ
दाङको बङ्गलाचुली गाउँपालिका( ३ स्थित सुन्दर दाङवाङ गाउँ । करिब दुई सय घरधुरी रहेको यो गाउँमा क्षेत्री, मगर र दलितहरूको बसोबास रहेको छ ।
गुफाडाँडामा फहराइरहेका झण्डा
सिन्धुपाल्चोक, कात्तिक २८ गते । सिन्धुपाल्चोकको मेलम्ची–९ मा रहेको गुफाडाँडा जलवायु उद्यानमा फहराइरहेका नेपालको राष्ट्रिय झण्डा । तस्बिरः रासस
कमलको फूल
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित तलाउमा फुलेको कमलको फूल ।
अझै पुगेन खानेपानी
पूर्वपश्चिम राजमार्गको गैँडाकोट नगरपालिका सुगम र विकसित पालिकाका रूपमा रहे पनि यहाँको मुख्य राजमार्गबाट १० किलोमिटर उत्तरमा रहेको ढोँडेनीगाउँमा अझै खानेपानी पुगेको छैन ।
मन्त्रालय फुटाएर १३ बाट १४ बनाइयो
बागमती प्रदेश सरकारले पुनः मन्त्रालय फुटाएर १४ वटा बनाएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले १३ वटा मन्त्रालय रहेकोमा अब १४ वटा बनाउने निर्णय गरेको हो ।
सर्पदंशबाट बच्न सिकाउँदै नेपाली सेना
सिराहामा सर्प दंशको बढ्दो घट्नालाई ध्यानमा राखेर नेपाली सेनाको नन्दा गण चोहर्वाले जनचेतनामूलक कार्यक्रम थालेको छ ।
नारायणगढ–बुटवल सडक : ठेकेदारलाई दबाब, तीन जिल्लाका जनप्रतिनिधि एक ठाउँमा
नारायणगढ–बुटवल सडकखण्डको विस्तारमा ढिलाइ भएपछि तीन जिल्लाका जनप्रतिनिधि एक भएर दबाब दिने भएका छन् ।
भरतपुर क्यान्सर अस्पतालद्वारा सेवा विस्तार
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले आफ्नो विस्तारित सेवा सुरु गरेको छ । क्यान्सरसम्बन्धी सामान्य परीक्षण, पुनः परीक्षण तथा विशेषज्ञसँग छलफल तथा अन्य सेवाका लागि भरतपुर आउनुपर्ने बाध्यता हटाउन अस्पतालले विस्तारित सेवा सुरु गरेको हो ।
नदीजन्य पदार्थ प्रयोग गर्न पाउनुपर्ने माग
कालीगण्डकी नदीको संरक्षण गर्दै यहाँ रहेको नदीजन्य पदार्थको प्रयोग गर्न पाउनु पर्यो भन्दै प्रभावित क्षेत्रका पालिकाले सङ्घर्ष गर्दै आएको तीन वर्ष भइसक्यो ।
विपद्पछिको पुनर्निर्माण गर्ने अधिकार सम्पन्न छुट्टै निकाय आवश्यक
जलवायु परिवर्तनका कारण अहिले नेपालमा प्राकृतिक जोखिमहरू बढिरहेका छन् । जसले विकास निर्माणका काममा अवरोध सिर्जना गरेको छ भने भौतिक पूर्वाधारहरूमा ठुलो क्षति पुर्याएको छ ।
एमआरआई मेसिन किन्न पन्ध्र करोड
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि आवश्यक एमआरआई मेसिन खरिदका लागि १५ करोड रुपियाँ उपलब्ध गराएको छ ।
वनमा फोहोर फाल्न रोक
दाङको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रभित्र फोहोर फाल्न रोक लगाएको छ ।
साहित्यकार लाकोजू सम्मानित
भारतको दार्जिलिङमा रहेको सावाली प्रकाशनले साहित्यकार सूर्य लाकोजूलाई भारत–नेपाल हस्ताक्षर सेतु सम्मानबाट सम्मानित गरेको छ ।
नवनियुक्त राजदूत यादवलाई बधाई
अस्ट्रेलियाका लागि नवनियुक्त राजदूत चित्रलेखा यादवलाई नेपाली कांग्रेस र लहान नगरपालिकाका तर्फबाट बधाई ज्ञापन र सम्मान गरिएको छ । नेपाली कांग्रेस सिराहा क्षेत्र नं.
छेउमै बग्छ सुर्नया, तिर्खाएर हिँड्छन् काँडावासी
छेवैमा सुर्नया नदी बगे पनि योजना र बजेट नहुँदा एक जर्किन पानी भर्न तीन दिन पालो कुर्नुपर्दा काँडावासी तिर्खाले काकाकुल भएर हिँड्ने गरेका छन् ।
आलुको बिउ खेतमै कुहिँदा किसान चिन्तित
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान अहिले इन्तु न चिन्तु बनेका छन् । बेमौसमी वर्षात्का कारण खेतमा राखेको लाखौँको आलुको बिउँ कुहिँदा त्यहाँका किसानहरू चिन्तित बनेका हुन् ।
लाग्न थाल्यो वनभोज खानेको भिड
कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडका नन्दा क्षेत्री रोजगारीका लागि परिवारसहित भारतको बैङ्गलोर बस्नुहुन्छ ।
मुक्त भएको सोह्र वर्ष, समस्या ज्युँका त्युँ
हलिया मुक्ति घोषणा भएको १६ वर्ष पूरा भएको छ ।
वराहक्षेत्रमा कात्तिके मेला
सुनसरीको वराहक्षेत्र मन्दिरमा पौराणिककालदेखि लाग्दै आएको कात्तिके मेला सुरु भएको छ । वराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा रहेको वराह भगवान्को विशेष पूजाअर्चना गरी मेला सुरु गरिएको हो । मेला हरिबोधनी एकादशीको दिनदेखि सुरु भएर पूर्णिमासम्म पाँच दिन लाग्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु
मङ्गला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालयले पहिलो चरणमा मङ्गला गाउँपालिका–३ पखेर–बरङ्जा खण्डको सडक स्तरोन्नतिको काम थालेको हो ।
कालो सुनको बजार
कुनै पनि देशमा वस्तु तथा सेवाको उत्पादनमा आआफ्नै विशेषता हुन्छन् ।