• ११ पुस २०८१, बिहिबार

लोनाकमा रहेको झर्ना

blog

फुङ्लिङ,कात्तिक २८  गते ।  समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइस्थित लोनाकमा  रहेको झर्ना । कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा पर्ने यस झरनाको सौन्दर्यले पर्यटकहरूलाई मोहित पार्दछ। तस्बिरः दिलकुमार लिम्बू/रासस