पर्यटकीयस्थल पाटेजनागी
इलाम नगरपालिका, देउमाई नगरपालिका र पाँचथरको फिदिम नगरपालिका जोडिएको सुन्दर पाटेजनागी क्षेत्र । यहाँ आउने पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको छ ।
शर्माको एकल चित्रकला प्रदर्शनी ‘कुण्डलिनी’
चित्रकार भीमप्रसाद शर्माको एकल चित्रकला प्रदर्शनी कुण्डलिनी’ गैँडाकोटमा जारी छ । गत कात्तिक २१ देखि सुरु भई माघ १२ सम्म रहने सो ‘कुण्डलिनी’ अवलोकन गर्न सर्वसाधारण तथा विद्यार्थीहरूको आकर्षण बढ्दो छ ।
सामुदायिक विद्यालयका पन्ध्र विद्यार्थीले एकै पटक निकाले एमबिबिएसमा नाम
बुटवल उपमहानरपालिका–१० मा अवस्थित सामुदायिक विद्यालय कालिका मानविज्ञान माध्यमिक विद्यालयका १५ जना विद्यार्थीले एकै पटक एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।
केसर फूल सङ्कलन गर्दै अफगानिस्तानका एक किसान
अफगानिस्तानको हेरात सहर, हेरात प्रान्तमा केसरको फूल सङ्कलन गर्दै एक किसान । पछिल्लो समय यहाँ यो फूलको महत्त्व बढ्दै गएको र थप रोजगारीको अवसरहरू बन्न थालेको छ ।
सम्बन्धविच्छेद बढ्दा अभिभावकविहीन बन्दै बालबालिका
पाल्पामा पछिल्ला वर्षमा श्रीमान्/श्रीमतीबिच सम्बन्धविच्छेद गर्ने क्रम बढेको छ ।
मानसिक स्वास्थ्य समस्या समाधान गर्न कार्ययोजना तयार
लुम्बिनी प्रदेश सरकारले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको मसौदा निर्माण गरेको छ ।
अनलाइन जुवा सञ्चालन गरेको अभियोगमा पक्राउ
अनलाइन सट्टेबाजी (जुवा) सञ्चालन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले रुपन्देहीले १४ जनालाई पक्राउ गरेको छ ।
ब्राजिल र चीनका राष्ट्रपतिको संयुक्त वक्तव्य
चिनियाँ राष्ट्रपति सी चिनफिङ र उहाँका ब्राजिलका समकक्षी लुइज इनासियो लुला दा सिल्भाले साझा भविष्यका लागि चीन–ब्राजिल समुदायको संयुक्त निर्माण गर्ने सम्बन्धमा संयुक्त वक्तव्यमा हस्ताक्षर र जारी गर्नुभएको छ।
साक्षर पालिका घोषणा
जुम्लाको तिला गाउँपालिकासहित सात वटा स्थानीय तह साक्षर घोषणा भएका छन् ।
अफगानी किशोरीलाई ‘किड्स राइट्स प्राइज’ पुरस्कार
अफगानिस्तानमा तीन वर्षअघि तालिबान समूह सत्तामा फर्किएपछि बाँच्न सफल भएकी एक किशोरीले महिला अधिकारका लागि लडेको भन्दै मङ्गलबार प्रतिष्ठित ‘किड्स राइट्स प्राइज’ द्वारा सम्मानित गरिएको छ ।
कर्णाली भित्रिने तेस्रो सडक निर्माण सुस्त
सुदूरपश्चिमबाट कर्णाली र कर्णालीबाट सुदूरपश्चिम जाने छोटो मार्गका रूपमा निर्माण प्रारम्भ भएको बड्डीचौर–बाबियाचौर–कुइने–चिसापानी सडकको निर्माण कार्य सुस्त भएको छ ।
जम्न थालेको गङ्गापुर्ण ताल
मनाङ, मङ्सिर ६ गते । मनाङ ङिस्याङ गाउँपालिका ६ मा अवस्थित गङ्गापुर्ण हिमालको हिमनदीबाट निर्माण भएको गङ्गापुर्ण ताल चिसोका कारण जम्न थालेको छ । समुन्द्री सतह देखि तीन हजार पाँचसय ४० मिटरमा अवस्थित यस ताल पर्यटकका लागि आकर्षण केन्द्र हो । तस्बिरः रासस
विरासत जोगाउने कसरतमा ठुला पार्टी
यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा यहाँको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रतिष्ठाको विषय बनाएर निर्वाचनमा होमिएका छन् ।
पहिरोले तिस घरपरिवारको उठिबास
पहिरोले गर्दा तनहुँको भिमाद नगरपालिकाका विभिन्न वडा गरी ३० घरका बासिन्दाको उठिबास भएको छ ।
पुस्तौंदेखि भारतको भरमा दलित बस्ती
बाजुराको बुढीगङ्गा नगरपालिका–१०, बदेडाको दलित बस्तीका परिवारलाई पुस्तौँदेखि अहिलेसम्म भारतकै भरमा बाँच्नु परेको छ ।
दानसाँगुमा ‘बेलिब्रिज’ पुल निर्माणका लागि सर्भे
बाजुराको बुढीनन्दा नगरपालिका स्थित दानसाँगु खोलामा बेलिब्रिज निर्माणका लागि सर्भे गरिएको छ ।
वायु प्रदूषणका कारण भारतमा विद्यालयहरू बन्द
भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन सुरु गरिएको हो ।
फोहोरमैला व्यवस्थापन केन्द्रको काम अन्तिम चरणमा
कैलालीको गोदावरी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग
सूचना तथा सञ्चारको विकास र विस्तारले विश्वलाई भूमण्डलीकृत बनाएको छ ।
जिल्ला प्रशासनको सुविधायुक्त भवन तयार
सदरमुकाम मलङ्गवामा जिल्ला प्रशासन कार्यालयको भवन तयार भएको छ । पहिले कार्यालय रहकै स्थानमा सुविधा सम्पन्न साढे तीन तले भवनको निर्माण पूरा हुन लागेको हो । केही समयभित्रै औपचारिक उद्घाटन गरेर भवन प्रयोगमा ल्याउने तयारी रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
हिमालसँग जोडिएको पृथ्वीको भविष्य
विकास र समृद्धिका नाममा भएका अप्राकृतिक कर्मले पृथ्वीको जलवायु अभ्यासमा प्रतिकूलता आउँदै गएको छ ।
मत्स्य क्षेत्रमा लगानी वृद्धि
सन् १९९७ मा भारतको नयाँ दिल्लीमा १८ देशका ‘फिस हार्वेस्टर’ र ‘फिस वर्कर’ का प्रतिनिधिको बैठकमा
श्रम अडिटको प्रक्रिया
औद्योगिक प्रतिष्ठानको काम सफलतापूर्वक निरन्तर रूपमा सञ्चालन हुन श्रमिकहरूको आवश्यकता पर्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा