कर्णालीमा खर्च नै हुँदैन बजेट
सङ्घीय संरचना अनुसार प्रदेश सरकार गठन भएदेखि नै कर्णालीमा लक्ष्यबमोजिम विनियोजित बजेट खर्च हुन सकेको छैन ।
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गर्नुभएको छ ।
पोखरीमा १० हजार माछाका भुरा छाडिए
वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यसाथ विश्व मत्स्य दिवसको अवसरमा रूपन्देहीको सैनामैना नगरपालिका –४ मा रहेको १२ बिघा पोखरीमा १० हजार माछाका भुरा छाडएका छन् ।
बेनीमा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु
म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २६ विद्यालयले सहभागिता जनाएका छन् ।
भाषा पृष्ठ संयोजक उराँव सम्मानित
गोरखापत्रको बहुभाषिक पुष्ठ ‘नयाँ नेपाल’ अन्तर्गतको उराँव भाषा पृष्ठ संयोजक बेचन उराँव सम्मानित हुनुभएको छ ।
हडियाबाबा मेलामा भक्तजनको आकर्षण
नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रममा जारी हडियाबाबा मेलामा भक्तजनको आकर्षण बढ्दै गएको छ ।
सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडकको मर्मत
सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक मर्मतसुधार भइरहेको छ । कालोपत्रे सडकमा परेको ठुला–ठुला खाल्टाखुल्टी टाल्ने काम गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
दुर्गमका विद्यार्थीलाई विद्यालय पुग्नै सकस
जिल्लाको सुदूर उत्तरी याङवरक गाउँपालिका-१ च्याङथापूको खोलाघारीकी सुकमाया राईका नातिनीहरू यस वर्षबाट कक्षा ९ मा पढ्न थालेका छन् ।
तोरी फुलेर भित्तरिया गाउँ बन्यो पहेलपुर
कैलालीको कैलारी गाउँपालिका–४ भित्तरियामा ढकमक्क फुलेको तोरी । पछिल्लो समय यो जिल्लामा तेलहन बालीको खेती केही हदसम्म बढेको छ ।
४६ लाख बढी रकम फिर्ता नभएको मिक्लाजुङका उपभोक्ताको गुनासो
ग्रामीण सामुदायिक विद्युतीकरण कार्यक्रम अन्तर्गत विद्युत उपभोग गरिरहेका मोरङको मिक्लाजुङका उपभोक्ताले आफूले जम्मा गरेको पैसा फिर्ता नपाएको बताएका छन् ।
धारिलो हतियार प्रहार गरी हत्या
दैलेखमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका –१३ खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो । उहाँले यो पेसा गर्न थालेको आठ वर्ष भयो ।
लैङ्गिक हिंसामा परेका अधिकांशमा मानसिक समस्या
यौन हिंसा लगायत लैङ्गिक हिंसामा परेका अधिकांशमा मनोसामाजिक समस्या देखिने गरेको छ । मानसिक अस्पतालका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीका अनुसार अस्पतालमा आउने अधिकांश यौन तथा लैङ्गिक हिंसामा परेकामा मनोसामाजिक समस्या देखिने गर्छ ।
गाउँ फर्कनुभएका रोकाको खेतमा माओवादी कार्यकर्ताको श्रमदान
सहर छाडेर गाउँ फर्किनुभएका अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको खेतमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका नेता तथा कार्यकर्ताले श्रमदान गरेका छन् ।
गुमनाम बन्दै हुलाक
कुनै समय सञ्चार र खबर आदानप्रदानको सबैभन्दा छिटो र भरपर्दो माध्यम हुलाक गुमनाम हुँदै गएको छ ।
आगलागीबाट खोटाङमा एक घर जलेर नष्ट
खोटाङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका इन्द्रबहादुर भुजेलको घर आगलागीबाट जलेर नष्ट भएको हो ।
पाथीभरा क्षेत्रमा हिमपात
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा हिमपात भएको छ । तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा यसवर्ष पहिलो पटक हिमपात भएको हो ।
दुर्घटना रोक्न रिफ्लेक्टिभ स्टिकर
नवलपुर ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टीभ स्टीकर टाँस्ने अभियान सञ्चालन गरेको छ । चिसो मौसम सुरु भएसँगैं बढ्दो हुस्सु र रातिको बेला भिजीबिलीटी कम भएकाले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले रिफ्लेक्टीभ स्टीकर टाँस्ने अभियान सञ्चालन गरेको हो ।
ट्रक दुर्घटनामा चालक घाइते
पाल्पामा ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा स्याङ्जाको गल्याङ् –८ का २४ वर्षीय सन्दिप सुनारी रहनुभएको छ ।
दार्चुलाको छाङरुमा खानेपानी पुग्ने
सौका समुदायको बसोबास रहेको दार्चुलाको छाङरुमा खानेपानी पुर्याउन प्राविधिक टोली भारतको बाटो हुँदै स्थलगत अध्ययन सकेर फर्किएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको प्राविधिक टोली मङ्गलवार अध्ययन सकेर फर्किएको हो ।
युएनडिपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने भएको छ ।
जीर्ण बन्दै ऐतिहासिक रानीपौवा धर्मशाला
म्याग्दी, मङ्सिर ६ गते । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा आउने तीर्थालुहरुलाई लक्षित गरी दुई सय १८ वर्ष अघि निर्माण भएको रानीपौवा धर्मशाला । संरक्षणको अभावमा यो धर्मशाला जीर्ण बन्दै गएको छ । तस्बिरः रासस
मोटरसाइकल पुलमा ठोक्किँदा एकको मृत्यु
कैलालीमा मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
सय वर्ष पहिल्यै चल्थे विद्युतीय गाडी
सन् १९०० नोभेम्बर ३ मा अमेरिकामा प्रथम अटोमोबाइल प्रदर्शनी न्युयोर्क शहरको मेडिसन स्क्वायर गार्डेनमा जनमानसका लागि सुरु गरियो ।