• ६ मंसिर २०८१, बिहिबार

जीर्ण बन्दै ऐतिहासिक रानीपौवा धर्मशाला

blog

म्याग्दी, मङ्सिर ६ गते । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा आउने तीर्थालुहरुलाई लक्षित गरी दुई सय १८ वर्ष अघि निर्माण भएको रानीपौवा धर्मशाला । संरक्षणको अभावमा यो धर्मशाला जीर्ण बन्दै गएको छ । तस्बिरः रासस